ट्रम्प/पाकिस्तान – Nepal Television-Communication for Development
Sunday, January 21

Tag: ट्रम्प/पाकिस्तान

पाकिस्तानले आतंकवादलाई सघाएको अमेरिकी राष्ट्रपतिको टिप्पणी/ट्रम्पको अभिव्यक्ति अफगानिस्तानमा अमेरिकी पराजयको अनुभूति भएको पाकिस्तानको भनाइ

पाकिस्तानले आतंकवादलाई सघाएको अमेरिकी राष्ट्रपतिको टिप्पणी/ट्रम्पको अभिव्यक्ति अफगानिस्तानमा अमेरिकी पराजयको अनुभूति भएको पाकिस्तानको भनाइ

World News
ट्रम्प/पाकिस्तान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरबौं डलर विदेशी ऋण प्राप्त गरेको बिषयमा पाकिस्तानले अमेरिकालाई झुटो विवरण दिएको बताउनु भएको छ । सन् २०१८ को आफ्नो पहिलो टुइटमा राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई गुप्त आतंकवादीको संज्ञा समेत दिनुभएको छ । ट्रम्पको टुइट प्रति पाकिस्तानले आक्रोश व्यक्त गर्दै सबै विदेशी ऋण सहयोगको हिसाबकिताब दुरुस्त र पारदर्शी राखिएको जनाएको छ । पाकिस्तानले ट्रम्पको आरोपलाई अफगानिस्तानमा अमेरिकी पराजयको नमिठो अनुभुतिको अभिव्यक्ति हो भनेको छ ।।