Friday, April 20

Tag: थाइल्याण्ड/दुर्घटना मृत्यु

थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेला भएका सवारी दुर्घटनामा कम्तीमा ३७५ जनाको मृत्यु/३६ सय घाइते

थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेला भएका सवारी दुर्घटनामा कम्तीमा ३७५ जनाको मृत्यु/३६ सय घाइते

World News
थाइल्याण्ड/दुर्घटना मृत्यु थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेला भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।  गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको त्यँहाको सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले जनाएको छ । सो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् ।   देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चा सिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । नयाँ बर्षको विदाको ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ ।।