Friday, April 20

Tag: प्रम/भारत भ्रमण

प्रधानमन्त्री ओलीले आजदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्नुहुदै / भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास

प्रधानमन्त्री ओलीले आजदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्नुहुदै / भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास

National, Politics
प्रम/भारत भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । ३ दिने सो भ्रमणमा द्विपक्षीय हित, आपसी सद्भाव र आर्थिक समृद्धिका विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलि आज बिहान नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।।१००% प्रम/राष्ट्रपति भेटवार्ता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आजदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन हिजो शीतल निवास पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताउनुभएको हो । राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दु
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ५ दिने राजकीय भ्रमणका क्रममा आज भारत प्रस्थान गर्नुहुने/भ्रमणका बेला पुराना सन्धि सम्झौताबारे छलफल हुने ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ५ दिने राजकीय भ्रमणका क्रममा आज भारत प्रस्थान गर्नुहुने/भ्रमणका बेला पुराना सन्धि सम्झौताबारे छलफल हुने ।

National
प्रम/भारत भ्रमण प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजकिय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डाक्टर आरजु राणा देउवा, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, मन्त्री, सांसद, सचिव तथा उच्च सरकारी अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठक गर्नुहुनेछ । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणमा सहयोगसहित भारतले गरेको प्रतिबद्धता, पुराना सन्धिसम्झौता, लक्ष्मणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गरिने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ । गत जेठ २३ गते चौथो पटक