Tuesday, May 22

Tag: बाँके/प्रम कार्यक्रम

प्रतिनिधि र प्रदेशसभा उम्मेद्वार लक्षित आक्रमणका घटना बढ्यो/घटना दोहोरिन नदिनका लागि थप चनाखो बन्न सुरक्षा निकायहरुलाई प्रधामन्त्रीको निर्देशन ।

प्रतिनिधि र प्रदेशसभा उम्मेद्वार लक्षित आक्रमणका घटना बढ्यो/घटना दोहोरिन नदिनका लागि थप चनाखो बन्न सुरक्षा निकायहरुलाई प्रधामन्त्रीको निर्देशन ।

District News, National
भोजपुर/उम्मेदवारमाथि आक्रमण प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार लक्षित आक्रमणका घटना बढेको छ । सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । तर हिजो मात्रै भोजपुर, संखुवासभा र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ । भोजपुरमा प्रदेशसभा उम्मेदवार पूर्व सूचना तथा संचारमन्त्री शेरधन राई र संखुवासभामा राजेन्द्र गौतमसहित बामगठबन्धनका उम्मेदवार चढेको गाडीमा बिस्फोट गराइएको हो । त्यसैगरी म्याग्दीमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजालाई लक्षित गरी प्रेसरकुकुर बम बिस्फोट गराइएको थियो । यसअघि गत शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री वर्षमान पुन र शुक्रबार रुकुममा बामगठबन्धनकै उम्मेदवार मन्त्री जनार्दन शर्मामाथि आक्रमण भएको थियो । यसैबीच भोजपुरबाट प्रदेशसभा ख का उम्मेदवार समे
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन/भोजपुरमा पूर्वमन्त्री शेरधन राई सवार गाडीमाथि आक्रमण।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन/भोजपुरमा पूर्वमन्त्री शेरधन राई सवार गाडीमाथि आक्रमण।

National, Politics
बाँके/प्रम कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले निर्बाचनलाई भयरहित बाताबरणमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आबश्यक सुरक्षा ब्यबस्था मिलाउन प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ । ५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुको सुरक्षा बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेशसभाको निर्बाचन सम्पन्न गर्नु मुलुकको राष्ट्रिय प्राथमिकता भएको बताउनु भयो । केही जिल्लाहरुमा निर्बाचनलाई असर पुराउने किसिमका घटनाहरु भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले त्यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सुरक्षा ब्यबस्थालाई थप प्रभबाकारी बनाउन आबश्यक भएको बताउनु भयो । सुरक्षा बैठकमा ५ नम्बर प्रदेश अन्तरगतका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरीबल, राष्ट्रिय अनुसन्धानका साथै नेपाली