Monday, February 19

Tag: बुटवल/प्रचण्ड जेसिज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताउनुभएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताउनुभएको छ

Politics
बुटवल/प्रचण्ड जेसिज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताउनुभएको छ । भैरहवामा आयोजित नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने पनि बताउनुभयो । उहाँले सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी भएको बताउदै स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने बताउनुभयो ।