Friday, April 20

Tag: मन्त्रीपरिषद बैठक

मन्त्रिपरिषदको बैठकद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत/ प्रधानमन्त्रीको राजकीय भ्रमण चैत्र २३ देखि २५ गतेसम्म हुने

मन्त्रिपरिषदको बैठकद्वारा प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत/ प्रधानमन्त्रीको राजकीय भ्रमण चैत्र २३ देखि २५ गतेसम्म हुने

National, Politics
मन्त्रीपरिषद/बैठक मन्त्रीपरिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि चैत्र २३ देखी २५ गते सम्म गर्नुहुने भारतको राजकीय भ्रमणलाइ स्विकृत गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा वसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले काठमाण्डौ खानेपानि व्यवस्थापनको लागि एशियाली विकास बैकंबाट उपलब्ध हुने १ अर्व रुपैया अनुदान सहयोगलाइ स्विकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । नया संविधान अनुसार चैत्र २८ गतेबाट जिल्ला शिक्षा कार्यालयहरुको म्याद समाप्त हुन लागेकामा आगामी असाढ मसान्त सम्म यथावत रुपमा काम गर्न दिने गरी स्विकृति प्रदान गरिएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो ।।
निर्वाचनको बीचमा स्थानीय तह थप्ने सरकारको निर्णयप्रति नेकपा एमालेको आपत्ति ll

निर्वाचनको बीचमा स्थानीय तह थप्ने सरकारको निर्णयप्रति नेकपा एमालेको आपत्ति ll

ELECTION SPECIAL, Politics
केपी ओली/पत्रकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाइ शान्त र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने कार्यमा लाग्न सबैसँग आह्वान गर्नुभएको छ ।पहिलो चरणको स्थानीय तह निर्वाचनपछि पार्टीको धारणा सार्वजनिक गर्न पार्टी प्रचार विभागद्बारा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सो धारणा राख्नुभएको हो । निर्वाचनको वातावरणलाइ विथोल्न सक्ने कुनैपनि काम नगर्न र यसमा गम्भीर हुन समेत निर्वाचन आयोग, सरकार तथा सत्तारुढ दलहरुलाइ एमाले अध्यक्ष ओलीले आग्रह गर्नुभयो । त्यसबखत एमाले अध्यक्ष ओलीले राष्ट्रिय दृष्टिकोणका साथ राष्ट्रिय सोच र चरित्र प्रदर्शित गर्न मधेशवादी दलहरुलाइ आग्रह गर्नुभयो । तराइका केही जिल्लामा स्थानीय तहको संख्या थप गर्ने र संरचना परिवर्तन गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेको असहमति र गम्भीर आपत्ति रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।निर्वाचन
२२ वटा स्थानीय तह थप गर्ने र बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने मन्त्रीपरिषद् बैठकको निर्णय ll

२२ वटा स्थानीय तह थप गर्ने र बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने मन्त्रीपरिषद् बैठकको निर्णय ll

National, Politics
भक्तपुर/मन्त्रीपरिषद बैठक सरकारले २२ स्थानीय तह थप गर्ने र बिराटनगर र वीरगञ्ज उपमहानगरलाई महानगर बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा हिजो राती बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तराईका जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले २४ गाउपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । त्यस्तै सरकारले दोश्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दे म्यादी प्रहरीको म्याद थप गर्ने निर्णय समेत गरेको  उहाले जानकारी दिनुभयो ।। गठबन्धन बैठक/भक्तपुर आफुहरुको माग अनुसार नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव सरकारले स्वीकार गरे निर्वाचनमा भाग लिन संघिय गठबन्धन