Monday, November 20

District News

प्रतिनिधि र प्रदेशसभा उम्मेद्वार लक्षित आक्रमणका घटना बढ्यो/घटना दोहोरिन नदिनका लागि थप चनाखो बन्न सुरक्षा निकायहरुलाई प्रधामन्त्रीको निर्देशन ।

प्रतिनिधि र प्रदेशसभा उम्मेद्वार लक्षित आक्रमणका घटना बढ्यो/घटना दोहोरिन नदिनका लागि थप चनाखो बन्न सुरक्षा निकायहरुलाई प्रधामन्त्रीको निर्देशन ।

District News, National
भोजपुर/उम्मेदवारमाथि आक्रमण प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार लक्षित आक्रमणका घटना बढेको छ । सरकारले निर्वाचनलाई लक्षितगरी शान्तिसुरक्षा व्यवस्थालाई सबल, सुदृढ र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आएको छ । तर हिजो मात्रै भोजपुर, संखुवासभा र म्याग्दीमा उम्मेदवारमाथि आक्रमण भएको छ । भोजपुरमा प्रदेशसभा उम्मेदवार पूर्व सूचना तथा संचारमन्त्री शेरधन राई र संखुवासभामा राजेन्द्र गौतमसहित बामगठबन्धनका उम्मेदवार चढेको गाडीमा बिस्फोट गराइएको हो । त्यसैगरी म्याग्दीमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजालाई लक्षित गरी प्रेसरकुकुर बम बिस्फोट गराइएको थियो । यसअघि गत शनिबार रोल्पामा वाम गठबन्धनका उम्मेदवार पूर्वमन्त्री वर्षमान पुन र शुक्रबार रुकुममा बामगठबन्धनकै उम्मेदवार मन्त्री जनार्दन शर्मामाथि आक्रमण भएको थियो । यसैबीच भोजपुरबाट प्रदेशसभा ख का उम्मेदवार समे
घरेलु काममा लगाउने भन्दै सडक बालकलाई भारतमा लगेर बेच्ने गिरोहका एकजना भारतिय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

घरेलु काममा लगाउने भन्दै सडक बालकलाई भारतमा लगेर बेच्ने गिरोहका एकजना भारतिय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

District News
मोरङ/बालक उद्धार घरेलु काममा लगाउने भन्दै सडक बालकलाई भारतमा लगेर बेच्ने गिरोहका एकजना भारतिय सहित ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । जोगबनी नाका हुँदै भारततर्फ लैजान लागेको अवस्थामा ३ जना बालकसहित भारत मुरदबाका मंजित सिंह र सुनसरी इटहरीका राजु भण्डारी र सुरज ऋषिदेवलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक अरुण कुमार बिसीले जानकारी दिनुभयो । उनीहरुले नेपालबाट भारतिय सिमासम्म लगेवापत प्रति बालक १५ सय रुपैयाँ र सिमाबाट सम्बन्धित व्यक्ति सम्म पुर्‍याएवापत ४ हजार भारतिय रुपैया पाउने गरेका थिए । सडक बालकलाई खोजी-खोजी भारत लैजाने गरेको उनीहरुले स्वीकारेका छन् । अहिलेसम्म पूर्वाञ्चलका १० जना सडक बालकलाई उनीहरुले भारतका विभिन्न ठाँउ पुर्‍याईसकेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध मानव बेचबिखन अन्तर्गत मुद्दा चलाइएको छ ।।
नेपालका राजमार्गहरुमा दुर्घटनाको संख्या बढ्दै/चालकको लापरवाहीले दुर्घटना गरेको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष ।

नेपालका राजमार्गहरुमा दुर्घटनाको संख्या बढ्दै/चालकको लापरवाहीले दुर्घटना गरेको अध्ययन प्रतिवेदनहरुको निष्कर्ष ।

District News, National
धादिङ/दुर्घटना अनुगमन चालकहरुको लापरबाहीले राजमार्गहरुमा बढ्दो सवारी दुर्घटनाको प्रमुख कारण रहेको अध्ययन प्रतिबेदनहरुले देखाएका छन् । पृथ्वी राजमार्गको घाटबेसीमा गत शनिवार ३१ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको कारण पनी चालकको असावधानी नै मुख्य कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।।
डडेल्धुराका पाँच वटा गाउपालिकामा वैंक स्थापना हुन नसक्दा जनताले आर्थिक कारोवार गर्न समस्या

डडेल्धुराका पाँच वटा गाउपालिकामा वैंक स्थापना हुन नसक्दा जनताले आर्थिक कारोवार गर्न समस्या

Business, District News
डडेलधुरा/बैक समस्या डडेल्धुराका पाँच वटा गाउपालिकामा वैंक स्थापना हुन नसक्दा जनताले आर्थिक कारोवार गर्न समस्या झेलि रहेका छन । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा वैंक स्थापना गर्ने भनिए पनि डडेल्धुराका सात स्थानीय तह मध्ये दुई नगरपालिकामा मात्र वैंक संचालन भएको छ ।   अन्य पाँच गाउपालिकामा अझै बैंकको स्थापना हुन सकेको छैन । भागेश्वर गाउपालिका, अजयमेरु गाउपालिका, आलिताल गाउपालिका, नवदुर्गा गाउपालिका र गन्याप धुरा गाउपालिकामा हाल सम्म वैंक स्थापना हुन सकेको छैन । जनताले आर्थिक कारोवारका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने वाध्यता रहेको छ ।।
जनसंख्याको बढ्दो चापसंगै काठमाण्डौं उपत्यकाभित्र रहेका विभिन्न धार्मिक स्थलहरु अतिक्रमित हुदै

जनसंख्याको बढ्दो चापसंगै काठमाण्डौं उपत्यकाभित्र रहेका विभिन्न धार्मिक स्थलहरु अतिक्रमित हुदै

District News
बूढानीलकण्ठ जीर्णोद्वारा कथा जनसंख्याको बढ्दो चापसंगै काठमाण्डौं उपत्यकाभित्र रहेका विभिन्न धार्मिक स्थलहरु अतिक्रमित हुदै गईरहेका छन् । सरकार र सम्वन्धित निकायहरुको पर्याप्त ध्यान जान नसक्दा पुरातन संस्कृतिका धरोहरहरु लोप हुने अवस्थामा पुगिसकेका छन् । ३० बर्ष अघि मन्दिरका नाममा अधिग्रहण गरिएको करिब ५० रोपनी जग्गामा धमाधम घर बन्न थालेपछी काठमाण्डौंको प्रसिद्ध बूढानीलकण्ठ मन्दिरको अस्तित्व नै संकटमा परेको छ ।।
कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा रहेको चुरे श्रृंखलामा अवस्थित वेदकोट ताल ओझेलमा

कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा रहेको चुरे श्रृंखलामा अवस्थित वेदकोट ताल ओझेलमा

District News, National
कञ्चनपुर/बेदकोट ताल कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकामा रहेको चुरे श्रृंखलामा अवस्थित वेदकोट ताल ओझेलमा परेको छ । पर्यटकिय पुर्वाधारको विकास हुन नसक्दा सो ताल ओझेलमा परेको हो । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २० किलोमिटर दुरी र समुद्री सतहबाट झण्डै ३ सय मिटर उचाइमा रहेको सो तालको उचित संरक्षण र प्रबर्द्धन नभएकै कारण संकटमा पर्न थालेको स्थानियले गुनासो गरेका छन् । उत्तर क्षेत्रबाट ताल बिस्तारै पुरिन थालेको छ । यसको संरक्षणका लागि राज्यका तर्फबाट पहलको आवश्यकता रहेको सिद्धबैजनाथ वेदकोट संरक्षण संम्वरद्धन समितिका अध्यक्ष जयबहादुर शाहले बताउनुभयो ।।
झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनाका सम्बन्धमा आँठ बुँदे सहमति/कर्फ्यूलाई विस्तारै खुकुलो बनाउँदै लैजाने निर्णय ।

झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनाका सम्बन्धमा आँठ बुँदे सहमति/कर्फ्यूलाई विस्तारै खुकुलो बनाउँदै लैजाने निर्णय ।

District News, National
झापा/कर्फ्यू अपडेट झापाको बिर्तामोडमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनामा प्रहरी नायव उपरीक्षक डिएसपीलाई कार्वाहीका लागि सिफारिस गर्न सर्वपक्षीय सहमति गरिएको छ । राजनितिक दल, नागरिक समाज, जनप्रतिनिधि र प्रशासनविच हिजो बसेको बैठकले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाललाई छानविन गरी विभागिय कारवाहीका लागि सिफारिस गर्ने सहमति गरेको हो । बैठकले आँठ बुँदे सहमति गर्दै कर्फ्यूलाई विस्तारै खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । कर्फ्यु अहिले पनि जारी रहेको हाम्रा समाचारदाताले जनाएका छन् । करिब एक महिनाअघि मृतक फेला परेका ११ बर्षिय लक्षमण शिवाकोटीको मृत्युको घटनाको थप अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने, गोलीकाण्डमा मृत्यु भएका अर्जुनधारा ११ का नरेश थापाको परिवारलाई सरकारद्धारा १० लाख रुपैयाँ राहत उपलब्ध गराउन पहल गर्ने
मंसिर १० गते हुने निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवार छान्दै/जिल्लाहरुमा निर्वाचनको चहलपहल बढ्दो ।

मंसिर १० गते हुने निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवार छान्दै/जिल्लाहरुमा निर्वाचनको चहलपहल बढ्दो ।

District News, National, Politics
निर्वाचन/उम्मेदवार टुङ्गो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन प्रमुख दलका नेताहरु बैठकमा व्यस्त छन् । शीर्ष नेताहरुको उम्मेदवारी टुङ्गो लगाएको नेपाली कांग्रेसको अन्य उम्मेदवारहरु टुङ्गो लगाउन संसदीय समितिको बैठक हिजो पनि बस्यो । उम्मेदवार छान्ने विषयमा नै छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको बैठक बसेको छ भने चुनावी तालमेल गरेका वाम गठबन्धन एमाले-माओवादी पार्टीको संयुक्त समितिको बैठक बसेको छ । दुइ पार्टीका उम्मेदवारहरुको टुङ्गो आजसम्म गरिसक्ने एमाले नेता गोकर्ण विष्टले जानकारी दिनुभयो । नेपाली कांग्रेस संसदीय समितिको अस्ति बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि २२ जना उम्मेदवारको नाम टुङ्गो लगाइसकेको छ भने वाम गठबन्धनले पनि केही शीर्ष नेताहरुको उम्मेदवारी टुङ्गो लगाइसकेको छ ।।
हिंसा भड्किएपछि झापामा अनिश्चितकालीन कर्फ्यु जारी/सर्वपक्षीय बैठकद्वारा तनाव साम्य पार्ने प्रयास भइरहेको गृहप्रशासनको भनाइ ।

हिंसा भड्किएपछि झापामा अनिश्चितकालीन कर्फ्यु जारी/सर्वपक्षीय बैठकद्वारा तनाव साम्य पार्ने प्रयास भइरहेको गृहप्रशासनको भनाइ ।

District News, National
झापा/तनाव-मृत्यु झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै हिजो गरिएको विर्तामोड बन्दका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । प्रहरीको गोली लागी अर्जुनधाराका ३० वर्षिय नरेश थापाको मृत्यू भएको प्रहरीले जनाएको छ । घाइते ६ जना मध्ये ४ जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा र २ जनाको मेची अञ्चल अस्पतालमा उपचार भईरहेको छ । स्थिति तनावग्रस्त बनेपछि हिजो दिउँसो साढे एक बजेदेखि विर्तामोड वरपरका क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू लगाईएको छ । बालकको हत्या भएको एक महिना बित्न लाग्दा समेत प्रहरीले घटनाको बास्तविकता सार्वजनिक नगरेको भन्दै बिर्तामोडस्थित मुक्ति चोकमा चक्काजाम गरिएको हो । गत असोज १४ गते सुरेश पोखरेलको घरमा गएका बालक १५ गते बिर्तामोड–१ स्थित ठाकुर मन्दिर नजिकै बैंशावाडीको भौडीमा मृ
मुग्लिङ नारायणघाट सडकको विस्तार कार्य कार्तिक १५ गतेदेखि यातायात रोकेर दिउँसै गरिने भएको छ ।

मुग्लिङ नारायणघाट सडकको विस्तार कार्य कार्तिक १५ गतेदेखि यातायात रोकेर दिउँसै गरिने भएको छ ।

District News, National
चितवन/मुङलिङ सडक मुग्लिङ नारायणघाट सडकको विस्तार कार्य कार्तिक १५ गतेदेखि यातायात रोकेर दिउँसै गरिने भएको छ । सडक बिस्तारमा संलग्न ठेकेदारले दिउँसो ८ घन्टा यातायात बन्द गरी काम अगाडि बढाउने प्रस्ताव गरेको छ । स्थानीय प्रशासनले ६ घन्टा मात्र यातायात रोकर काम गर्न ठेकेदारलाई निर्देशन दिएको छ । सडक बिस्तारको क्रममा ८ सय मिटर खण्डमा भित्ता काट्नुपर्ने प्राविधिक पक्षको भनाई छ । सडक खण्डमा बनाउनुपर्ने ८/९ वटा पुलको काम अझै सुरु भएको छैन । तीन वर्षअघि सडक बिस्तारको काम शुरु भएपनि पटक पटक ठेकेदारलाई म्याद थपिंदै आएको छ । ३४ किलोमिटर लम्बाईको सडक ११ मिटर फराकिलो पार्ने योजना छ । हालसम्म करिब ५७ प्रतिशत काम पूरा भएको आयोजना प्रमुख चन्द्रनारायण यादवको भनाई छ । सडक बिस्तारको काम ज्यादै सुस्त र अव्यवस्थित ढंगले भएकोले यात्रुहरुले हदै दुःख पाएका छन् । जथाभावी सडक भत्काएर अलपत्र छाडिएको
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink