Friday, September 22

National

प्रदेश नम्बर २ मा भोलि हुने निर्वाचनका लागि तयारी पूरा/ सुरक्षा व्यवस्था विश्वासिलो बनाइएकोले निर्धक्कसँग मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह ।

प्रदेश नम्बर २ मा भोलि हुने निर्वाचनका लागि तयारी पूरा/ सुरक्षा व्यवस्था विश्वासिलो बनाइएकोले निर्धक्कसँग मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह ।

National, Politics
निर्वाचन/मौनअवधि प्रदेश नं २ मा भोलि हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा लगायतका कार्य भइरहेको र निर्वाचनको मौन अवधिको पालना समेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका ८ जिल्लामा भोलि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० मतदाता रहेका छन् भने ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तु
सरकारको सयदिन पूरा/समय सिमाभित्र सबै निर्वाचन सम्पन्न हुने आधार सुनिश्चित हुनु मुख्य उपलब्धि भएको सरकारका प्रवक्ताको भनाइ ।

सरकारको सयदिन पूरा/समय सिमाभित्र सबै निर्वाचन सम्पन्न हुने आधार सुनिश्चित हुनु मुख्य उपलब्धि भएको सरकारका प्रवक्ताको भनाइ ।

National, Politics
सरकारको/सय दिन सरकार संचालनको १ सय दिन उपलब्धीमुलक रहेको सरकारले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले १ सय दिनको कार्यकाल सफल रहेको बताउनु भएको हो । संविधान कार्यन्वनका लागि संविधानले तोकेको समय सिमाभित्र तिनै तहको निर्वाचन सम्पन्न हुने आधार सुनिश्चितताका लागि निर्वाचन मिति घोषणा, आवश्यक कानुनको निर्माण र तेस्रो चरणमा निर्वाचमा सवै दलहरुले भाग लिने बातावरण बनाउनु सरकारका मुख्य सफलता भएको मन्त्री बस्नेतले बताउनुभयो । पत्रकार सम्मेलनमा उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र गोपलमान श्रेष्ठले सरकारको मुख्य कार्य संविधान कार्यान्वयन रहेको भन्दै त्यस कार्यमा सरकार सफल रहेको बताउनुभयो । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमण र उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्र
तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

National, Politics
निर्वाचन आयोग/अपडेट स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा असोज २ गते हुने निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिंदैछ । २ नम्बर प्रदेशका विभिन्न ८ जिल्लास्थित मतदान केन्द्रहरुबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । यसैगरी आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने पनि आयोगले जनाएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सबै सञ्चार माध्यमहरु समेत कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।। रौतहट/निर्वाचन कर्मचारी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाहरुमा कर्मचारीहरु कार्यस्थलमा खटिन थालेका छन् । रौतहटमा हिजोदेखि व
एक वर्षमा ३ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशकको भनाइ/जलाशययुक्त आयोजना निर्माणमा जोड ।

एक वर्षमा ३ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको प्राधिकरणका कार्यकारी निर्देशकको भनाइ/जलाशययुक्त आयोजना निर्माणमा जोड ।

National
विद्युत प्राधिकरण/पत्रकार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरुले विगत १ वर्षमा ३ प्रतिशत विद्युत चुहावट नियन्त्रण गर्न सफल भएको बताउनुभएको छ । कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको १ बर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले आगामी बर्ष थप ३ प्रतिशत चुवावट कम गर्न काम सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले विद्युत प्राधिकरणप्रति आम नागरिकको दृष्टिकोण बदल्न सफल भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा जलाशययुक्त र पिकिङ आयोजनाहरुको निर्माणमा जोड दिइने बताउनुभयो । पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाइनहरुको निर्माणलाई पनि प्राथमिकतामा राखेको भनाइ उहाँको थियो ।।
नेपालको पूर्वाधार विकासका लागि अमेरिकी सरकारद्वारा ५० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध ।

नेपालको पूर्वाधार विकासका लागि अमेरिकी सरकारद्वारा ५० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध ।

Business, National, World News
अमेरिका/नेपाल सहयोग अमेरिकी सरकारले नेपाल सरकालाई ५० अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अमेरिकी सरकारको गरिबी विरुद्धको विश्वव्यापी लडाईंमा सहयोग गर्न अमेरिकी सरकारले स्थापना गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशनमार्फत उपलब्ध हुने सो सहयोग सम्बन्धी सहमति पत्रमा हिजो वासिङ्गटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयमा नेपालका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलेभानले हस्ताक्षर गर्नुभयो । यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान गर्नुपर्ने छ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । सो रकम नेपालको सडक सुधार र विद्युत् विकासका लागि खर्च गरिनेछ । सो सहयोग रकम अमेरिकाले नेपाललाई उलब्ध गराएको हालसम्मकै ठूलो सहयोग हो ।।
नेपाल राष्ट्र वैकले आजवाट सर्वसाधरणलाइ नयाँ नोट वितरण गर्न शुरु गरेको छ ।

नेपाल राष्ट्र वैकले आजवाट सर्वसाधरणलाइ नयाँ नोट वितरण गर्न शुरु गरेको छ ।

Business, National
नेपाल राष्ट्र वैक नेपाल राष्ट्र वैकले आजवाट सर्वसाधरणलाइ नयाँ नोट वितरण गर्न शुरु गरेको छ । सर्वसाधरणले सजिलै नयाँ नोट पाउन भनेर गत बर्षको भन्दा केही दिन अघि बाटै नयाँ नोट वितरण गरेको नेपाल राष्ट्र वैकले जनाएको छ । विगतका बर्षमा घटस्थापनादेखि नयाँ नोट साट्ने गरेको थियो ।  नेपाल राष्ट्र वैकले आफ्नो कार्यालयवाट यस बर्ष सर्वसाधरणले साट्न पाउने रकमको परिमाण गत बर्षको भन्दा कम गरेको छ । गत बर्षसम्म प्रति व्यक्ति सवै नोट मिलाएर ३७ हजार रुपैयाँसम्म उपलव्ध गराउने गरेकोमा यस बर्ष अधिकतम २७ हजार रुपैयाँ कायम गरेको छ । तिनवटा सरकारी वैक तथा केही फाइनान्सवाट पनि वितरणको व्यवस्था मिलाएको र सवैले नयाँ नोट साट्न पाउन भनेर नयाँ सिलिङ् कायम गरेको नेपाल राष्ट्र वैकले जनाएको छ । आफ्नो पायक पर्ने ठाँउमा नयाँ नोट साट्न उपत्यका भित्र कृषि, नेपाल वैक, राष्ट्रिय वाणिज्य वैकलाइ ५८ करोड र गुडविल फाइ
मधेशको माग अनुसार संविधान संशोधनको प्रयास गरिएको प्रधानमन्त्री देउवाको भनाइ/जनताको अधिकारका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख ।

मधेशको माग अनुसार संविधान संशोधनको प्रयास गरिएको प्रधानमन्त्री देउवाको भनाइ/जनताको अधिकारका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख ।

National
धनुषा/प्रम कार्यक्रम प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले देशको हरेक राजनैतिक परिवर्तनको नेतृत्व गरेको नेपाली काग्रेसले हिमाल, पहाड र मधेशका जनताको समान अधिकारको लागि सघर्ष गरेको बताउनुभएको छ । नेपाली कांग्रेस धनुषाव्दारा जनकपुरधाममा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले मधेशकेन्द्रीत दलहरुको माग अनुरुप नै संविधान संशोधनको लागि वर्तमान सत्ता गठवन्धनले निकै प्रयास गरेको बताउनुभयो । उहाँले जनकपुरधामलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अन्तर्राष्ट्रियस्तरमा प्रबर्द्धन गर्न वर्तमान सरकार लागिरहेको जानकारी समेत दिनुभयो ।।
असोज २ गते हुने निर्वाचनको तयारी पूरा भएको प्रमुख आयुक्तको भनाइ/ उत्साहपूर्वक मतदानमा सहभागी हुन सबैमा आग्रह ।

असोज २ गते हुने निर्वाचनको तयारी पूरा भएको प्रमुख आयुक्तको भनाइ/ उत्साहपूर्वक मतदानमा सहभागी हुन सबैमा आग्रह ।

National
प्रमुख आयुक्त/अन्तरकृया प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले असोज २ गते हुने स्थानिय तह निर्वाचनको सम्पूण तयारी पुरा भएको बताउनु भएको छ । राजधानीमा हिजो आयोजित अन्तरक्रियामा प्रमुख आयुक्त यादवले सुरक्षा व्यवस्था मिलाउने, मतदान केन्द्रमा मतदान अधिकृत, मतदाता सामग्री पुर्‍याउने लगायतका तयारी पूरा भएको बताउनु भयो । उहाँले बाटोघाटो लगायतको समस्या समाधान भैसकेको बताउदै स्वतन्त्र र निर्भयसाथ मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आचार संहिता उल्लङ्घनका घटनाप्रति आयोगले कडा कारवाही गर्ने बताउँदै चुनावको लागि सहज बातावरण बनेकोले मतदानमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह समेत गर्नुभयो ।। 
दुई नम्बर प्रदेशका ८ वटै जिल्लाहरुमा चुनावी प्रसार प्रसार तीव्र/दलहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्त ।

दुई नम्बर प्रदेशका ८ वटै जिल्लाहरुमा चुनावी प्रसार प्रसार तीव्र/दलहरु आ-आफ्नो पक्षमा मत माग्न व्यस्त ।

National, Politics
रौतहट/निर्वाचन चहलपहल प्रदेश नम्वर २ मा असोज २ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यसैबीच उम्मेदवारहरुले प्रचार प्रसार तिब्र बनाएका छन् । रौतहटमा केन्द्रीय तहका नेता एवं स्थानीय कार्यकर्ताहरु उम्मेदवारका साथ घरदैलो कार्यक्रममा व्यस्त छन् । रौतहटको १६ वटा नगरपालिका र २ गाउँपालिकामा ४ हजार ५ सय ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रौतहटमा अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी ३ प्रकारका मतदान केन्द्र रहेका रहेका छन् । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका गरी ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले जानकारी दिनुभयो ।। पर्सा/निर्वाचन तालिम पर्सा जिल्लाका विभिन्न स्थानीय तहका मतदानस्थल एवं मतदानकेन्द्रहरुमा खटिएका सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम सम्प
नेपाल टेलिभिजनले गत भदौ १४ गते आह्वान गरेको कर्मचारी भर्ना प्रकृया तत्काललाइ रोक्न संसदको शुसासन समितिले निर्देशन दिएको छ ।

नेपाल टेलिभिजनले गत भदौ १४ गते आह्वान गरेको कर्मचारी भर्ना प्रकृया तत्काललाइ रोक्न संसदको शुसासन समितिले निर्देशन दिएको छ ।

National
सुशासन समिति/एनटिभि नेपाल टेलिभिजनले गत भदौ १४ गते आह्वान गरेको कर्मचारी भर्ना प्रकृया तत्काललाइ रोक्न संसदको शुसासन समितिले निर्देशन दिएको छ । कर्मचारी भर्नाका विरुद्ध शुसासन समितिमा परेको उजुरी निवेदनका वारेमा छलफल गर्न बसेको वैठकले नेपाल टेलिभिजन व्यवस्थापनलाइ भर्ना प्रकृया रोक्न निर्देशन दिएको हो । छलफलका क्रममा सांसदहरुले संविधानको भावना विपरित समानुपातिक समावेसी स्वरुपमा विज्ञापन नआएको, उम्मेदवारको उमेर, योग्यता, विज्ञापनको अवधि लगाएत प्रकृया मिचेको भन्दै विरोध गर्नुभयो । आचार संहिता लागि सकेपछि विज्ञापन भएको र छनौट पनि आचार संहिता जारी रहेकै अवधिमा हुने भएकोले निर्वाचन आयोगको सहमति चाहिने उहाँहरुको भनाइ छ । वैठकमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दहालले नेपाल टेलिभिजनका च्यानलहरु थपिएको तर जनशक्ति सोही अवस्थामा नहुँदा काम गर्न नसकिएकोले चाँडो जनशक्ति ब्यबस्था
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci