Monday, November 20

National

काठमाडौँको गोकर्णेश्वर रुप्सेटारमा रहेको एउटा कृषि फर्ममा आगोलागी/गोठमा रहेका ४५ वटा गाइ मरे/७० वटा घाइते ।

काठमाडौँको गोकर्णेश्वर रुप्सेटारमा रहेको एउटा कृषि फर्ममा आगोलागी/गोठमा रहेका ४५ वटा गाइ मरे/७० वटा घाइते ।

National
आगोलागी/सुन्दरीजल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ रुप्सेटारमा आज आगोलागी हुँदा गोठमा राखिएका ४५ वटा गाई मरेका छन् । रुप्सेटारस्थित ओम कृषि फार्ममा आगलागी हुँदा ४५ वटा गाइ मर्नुका साथै ७० वटा घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।  विद्युतसर्ट भई आगोलागी भएको बताइएको छ । नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा बिहान ११ बजे लागेको आगो अपराह्न १ बजे नियन्त्रणमा लिएका थिए ।  प्रहरीका अनुसार आगलागीबाट १० टन दाना र एक थान जेनेरेटर जल्नुका साथै गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ वटा दुहुनो, २२ वटा ब्याउने र बाच्छाबाच्छी गरी १२२ वटा गाई थिए ।।
प्रहरी र राजपा झडप

प्रहरी र राजपा झडप

District News, National
प्रहरी र राजपा झडप/नवलपरासी राजपा पार्टीले नवलपरासीको सदरमुकाम परासीमा आयोजना गरेको विरोध सभालाई संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दैगर्दा प्रहरी र राजपा कार्यकर्ता बिच झडप भएको थियो । घाईतेहरुको जिल्ला पृथ्बी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।   सभा चल्दै गर्दा सभास्थल नजिकै रहेको मध्यनेपाल यातायात व्यवासायी समीतीको काउण्टरमा राखिएको नेकपा एमालेको टिसर्टको पोकोलाई राजपाका कार्यकर्ताहरुले जलाउन खोजेपछि झडप भएको हो । घटनामा संलग्न राजपका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झडप भएपछि राजपाका शिर्ष नेताहरुलाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा सुरक्षितसँग पुर्‍याएका छन ।।
दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि मनोनयन दर्ता/उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक रुपमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भोलि मनोनयन दर्ता/उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक रुपमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह ।

ELECTION SPECIAL, National
निर्वाचन आयोग/पत्रकार निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ मा  दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सम्पुर्ण तयारी पूरा गरेको छ । आयोगको कार्यालय कन्तिपथमा आज पत्रकार सम्मेलन गरी आयोगले तीन बटा प्रदेशको निर्वाचन तयारी पुरा भएको जानकारी दिएको हो । दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुशार भोली विहान ८ बजेदेखी ४ बजे सम्म उम्मेदवारी मनोनयनको समय रहेको छ । आयोगले उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनयनमा सहभागिता जनाउन राजनीतिक दलहरुलाइ आग्रह गरेको गरेको छ । यसै गरी उम्मेदवारी दर्ता स्थलमा प्राकृतिक प्रतिकूलतालाई ध्यानमा राखेर आवश्यक सुरक्षित व्यवस्था र सुरक्षा र भौतिक व्यवस्था मिलाउन मु्ख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकिएको आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ भने  सुरक्षाकर्मी बाहेक ६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

National
पेट्रोल मूल्य/समायोजन नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटाएको हो । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरेशनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको सन्दर्भमा मूल्य घटाइएको हो ।।
काठमाडौंको त्रिपुरेश्वर-नागढुंगा सडक बिस्तारको काममा ढिलाइ/हिलो र धुलोले सडक प्रयोगकर्ता र सर्वसाधारणलाइ समस्या ।

काठमाडौंको त्रिपुरेश्वर-नागढुंगा सडक बिस्तारको काममा ढिलाइ/हिलो र धुलोले सडक प्रयोगकर्ता र सर्वसाधारणलाइ समस्या ।

National
सडक बिस्तार अनुगमन काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने महत्वपूर्ण सडक त्रिपुरेश्वर-नागढुंगा सडक बिस्तार कछुवा गतिमा अघि बढेको छ । २०७२ असार ३१ मा सुरु भएर २८ महिनाभित्र विस्तार सम्पन्न गरी ६ लेनको बनाउने लक्ष्य राखिएको छ। तर, स्थानीयको अवरोध र सर्वाेच्च अदालतको 'स्टेअर्डर' का कारण विस्तार कार्यले गति लिन सकेको छैन। काम सुरु गरेर सडक धुलाम्मे बनाइ अलपत्र पारेपछि यो सडकका लाखौं प्रयोगकर्ताहरु मारमा परेका छन् ।।
२ नम्बर प्रदेशका निर्वाचन कार्यालयहरु तत्कालका लागि बन्द गरिने/कार्यालय बन्द गरी फिर्ता आउन कर्मचारीलाई निर्वाचन आयोगको निर्देशन ।

२ नम्बर प्रदेशका निर्वाचन कार्यालयहरु तत्कालका लागि बन्द गरिने/कार्यालय बन्द गरी फिर्ता आउन कर्मचारीलाई निर्वाचन आयोगको निर्देशन ।

ELECTION SPECIAL, National
निर्वाचन आयोग/अपडेट प्रदेश नम्बर २ मा स्‍थापना गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय बन्द गरी फिर्ता आउन त्यस क्षेत्रमा खटिएका कर्मचारीहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । तेस्रो चरण अन्तर्गत असोज २ गते गरिने निर्वाचनका लागि लामो समयसम्म कार्यालय स्थापना गरी र जनशक्ति यथावत राख्न आवश्यक नरहेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो । यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमा ब्यवस्थापन गर्न निर्देशन दिएको छ । आयोगले दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय गरी १२७ बटा कार्यालय स्थपना गरेको थियो ।।
राष्ट्रपतिद्वारा १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत रोजगारीको विश्व शिखर  बैठकलाइ सम्बोधन/लैङ्गिक समानताका लागि सार्थक प्रयास गर्नुपर्नेमा जोड।

राष्ट्रपतिद्वारा १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत रोजगारीको विश्व शिखर बैठकलाइ सम्बोधन/लैङ्गिक समानताका लागि सार्थक प्रयास गर्नुपर्नेमा जोड।

National
राष्ट्रपति/सम्बोधन जेनेभा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले लैंगिक समानता हासिल गर्ने दिशामा महत्वपूर्ण प्रगति गरेको बताउनुभएको छ । स्वीजरल्याण्डको जेनेभामा १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तर्गत रोजगारीको विश्व शिखर बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कमजोर अर्थतन्त्र र लामो सङ्क्रमण लगायत विभिन्न सीमितता र चुनौतीहरूबीच पनि नेपालले सामाजिक, आर्थिक र राजनीतिक संरचनाकाक्षेत्रमा प्रगति गरेको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले नेपाललाइ आइ एल ओको गभर्निङ बोर्डमा निर्वाचित भइ सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण सदस्य राष्ट्रहरुप्रति आभार प्रकट गर्नुभयो । लैंगिक समानताको लक्ष्य पूर्णरुपमा अझै प्राप्त भएको छैन भन्नुहुँदै राष्ट्रपतिले भेदभाव र असमानताको जगमा समाज सँधैभरी अडिरहन नसक्ने हुँदा महिला विरुद्धको भेदभावको अन्त्य गर्नका लागि सबैले सार्थक प्रयास गर्नु पर्नेमा जोड
सेकेन्डरी एजुकेशन इक्जामिनेशन एसईई परीक्षाको नतिजा प्रकाशित/गतवर्षको तुलनामा नतिजामा सुधार ।

सेकेन्डरी एजुकेशन इक्जामिनेशन एसईई परीक्षाको नतिजा प्रकाशित/गतवर्षको तुलनामा नतिजामा सुधार ।

National
एसईई परीक्षाफल/प्रकाशित परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी परिक्षामा सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना परीक्षार्थी रहेकोमा जिपिए ३ दशमलव ६५ माथि कसैले पनि ल्याउन नसकेको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । परीक्षामा उमेर नपुगेका दुईजना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका एक हजार ३२० जना र प्रयोगात्मक परीक्षा नदिएका एक हजार ३८ जनाको नतिजा रोकिएको छ । त्यस्तै २१६ जनाको उत्तरपुस्तिका रद्द भएको र सात हजार ६०४ जनाले परीक्षा छाडेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा एसइ
राष्ट्रिय जनता पार्टीको आम हडतालले आज पनि तराइका विभिन्न जिल्लामा जनजीवन प्रभावित/सप्तरीमा राजपाको अवरोधले मतदान अधिकृतहरुको तालिम स्थगित ।

राष्ट्रिय जनता पार्टीको आम हडतालले आज पनि तराइका विभिन्न जिल्लामा जनजीवन प्रभावित/सप्तरीमा राजपाको अवरोधले मतदान अधिकृतहरुको तालिम स्थगित ।

ELECTION SPECIAL, National
राजपा/पर्सा +कपिलबस्तु राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको आमहड्तालले आज पनि तराईका जिल्लाको जनजीवन प्रभावित भयो । बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेको छ । बन्दले सवारीका साधनहरु संचालन हुन सकेनन भने बजार, शैक्षिक संस्था र कल कारखाना समेत प्रभावित भयो । बन्दका क्रममा राजपाका स्थानीय नेता, कार्यकर्ताहरुले विभिन्न स्थानमा टायर बालेर प्रदर्शन समेत गरेका छन । यातायातका साधन सञ्चालनमा आउन नसेकेपछि यात्रुहरु अलपत्र परेका छन् । बिरगंजका केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप समेत भएको छ । यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालले गरेको चारदिने मधेस, थरुहट र लिम्बुवान बन्दले कपिलबस्तुमा पनि जनजीवन प्रभावित बनेको छ । कपिलबस्तुका विभिन्न स्थानमा बन्दकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन । वन्दका क्रममा एउटा रात्री बस र
राष्ट्रिय जनता पार्टीलाइ समेत सहभागी गराइ तोकिएकै समयमा निर्वाचन गर्न राजपा सहित ठूला दलहरु छलफलमा/आजको बैठकमा पनि कुनै सहमति भने बन्न सकेन ।

राष्ट्रिय जनता पार्टीलाइ समेत सहभागी गराइ तोकिएकै समयमा निर्वाचन गर्न राजपा सहित ठूला दलहरु छलफलमा/आजको बैठकमा पनि कुनै सहमति भने बन्न सकेन ।

National, Politics
राजपा सहित ठूला दल बैठक राष्ट्रिय जनता पार्टीलाइ समेत सहभागी गराइ तोकिएकै समयमा दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने विषयमा ठूला दलहरु छलफलमा व्यस्त छन । यसक्रममा आन्दोलनरत राष्ट्रिय जनतापार्टी सहित ठूला दलका नेताहरुको बैठक आज पनि बसेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरुम र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरु सहभागी बैठकमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अडान सत्तारुढ र प्रमुत प्रतिपक्षी दलले राखेका छन । तर राष्ट्रिय जनतापार्टीले भने मधेशका मुद्दाका साथै केही प्राविधिक विषयमा समेत सरकारले सम्बोधन गर्नुपर्ने अडानमा रहेको छ । बैठकबाट प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरु बाहिरिएपछि राष्ट्रिय जनतापार्टी र सत्तारुढ दलहरुको बैठक समेत बस्यो । बैठकबाट बाहिरिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावअघि संविधान संसोधन सम्
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink