Friday, October 20

National

मन्त्रिपरिषद/बैठक

मन्त्रिपरिषद/बैठक

National, Politics
सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अर्थात वान बेल्ट वान रोड अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो । चीन सरकारले अगाडि सारेको यो अवधारणाको प्रस्तावलाई नेपालले महत्वका साथ हेरेको र यसबाट लाभ लिने विषयमा नेपालका स्वतन्त्र विद्वानको सुझाव लिएर अगाडि बढ्ने रणनीति तय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकामा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।।
प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

प्रधानमन्त्रीद्बारा मन्त्रिपरिषद विस्तार ।

Breaking News, National
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरम सहभागी भएको हो । सो पार्टीका तर्फबाट पार्टी अध्यक्ष ले उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । यसैगरी जितेन्द्रदेवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको र गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले हिजै पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको विरोधमा कमल थापा नेतृत्वको राप्रपा सरकारबाट बाहिरिएपछि यी तीनवटै मन्त्रालय नेतृत्व विहिन थियो ।।          
इलाम/जोगमाइ हाइड्रो

इलाम/जोगमाइ हाइड्रो

District News, National
इलामको नामसालिङ र नयाँबजारमा निर्माण सम्पन्न भएको जोगमाई खोला साना जलविद्युत आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरु भएको छ । ७ दशमलव ६ मेगावाट क्षमताको सो जलविद्युत आयोजनाले हाल तीन मेगावाटसम्म विद्युत उत्पादन गरिरहेको छ । आयोजना निर्माण शुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत उत्पादन शुरु भएको हो । १ अर्ब ५७ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मंसीर ५ गतेबाट निमाण शुरु गरिएको थियो ।।
ललितपुरको रातो मछिन्द्रनाथको जात्रा

ललितपुरको रातो मछिन्द्रनाथको जात्रा

District News, National
सबैभन्दा लामो जात्राको रुपमा रहेको ललितपुरको रातो मछिन्द्रनाथको जात्रा मनाउने क्रममा आज याकः मिसा भुज्याः अर्थात एक महिलाको जात्रा मनाईयो । जात्रा मनाउने क्रममा आज बिहान झिसमिसे उज्यालोमा लगनखेलको थतिटोलबाट करिब २ सय मिटर तल इतिटोलसम्म महिलाहरुले रथ तानेर जात्रा मनाएका थिए । यो जात्राले परापूर्वकालदेखि महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिएको पाइन्छ । खासगरी एकल महिलाहरुलाई आजको दिन रमाइलो गराउन र उनिहरुको दुःख बिर्साउने उद्देश्यले यो जात्रा सुरु गरिएको हो । आजभोलि विवाहित अविवाहित जोसुकै महिला पनि रथ तान्न सहभागी भई रमाइलो गर्ने गरेका छन् । रथ तान्नका लागि आज बिहानै झिसमिसे उज्यालोदेखि काठमाडौ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट महिलाहरु जम्मा भएका थिए ।।

SPEAKER PRESS

National
Yesterday's meeting of Legislature-Parliament was postponed to facilitate the resolution of country's contemporary problems through mutual discussion and talks. Organising a press conference at the Parliament premises yesterday, Speaker Onsari Gharti said that the parliament meeting was postponed till May 18 with an objective of facilitating to resolve problems through talks and discussion by adopting responsibility towards nation. The parliament meeting, called for 1:00 pm yesterday, was postponed by issuing a notice. Saying the impeachment motion filed against Chief Justice Sushila Karki has entered the parliament as per the due process, Speaker Gharti said how to forward the impeachment motion is the internal and special right of the parliament. Expressing the view that ...
PREZ MEET CHIEF JUSTICE

PREZ MEET CHIEF JUSTICE

National
President Bidya Devi Bhandari and Chief Justice Sushila Karki had a meeting at the Office of the President in Shital Niwas yesterday evening. During the meeting, Chief Justice Karki extended a formal invitation to President Bhandari to grace a program to be held on the occasion of Law Day on May 9, President Bhandari's media expert Madhav Sharma said. During the meeting, discussions on contemporary issues were also held.
NEPAL OLDEST CLIMBER

NEPAL OLDEST CLIMBER

National
The body of an 85-year-old climber, Min Bahadur Sherchan who died attempting to regain his title as the oldest person to scale Mount Everest was flown to Kathmandu on Sunday where family and supporters held a funeral. Meanwhile, His death has revived concerns about allowing elderly people to attempt to scale mountain peaks where the conditions are harsh and oxygen levels low. Sherchan first scaled Everest in May 2008 when he was 76 - at the time becoming the oldest climber to reach atop Everest.
उर्जामन्त्री/पत्रकार सम्मेलन

उर्जामन्त्री/पत्रकार सम्मेलन

National
उर्जामन्त्री जनार्दन शर्माले २ करोड थान एलइडी वल्व किन्दा २ सय मेगावाट विजुली वचत हुने भएपछि विद्युत प्राधिकरणले भारत सरकारसँग सिधै वल्ल खरिद गर्न लागेको बताउनु भएको छ । सार्वजनिक खरिद ऐनको धारा ४१ अनुसार नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिद गर्न लागेको हुँदा कुनै अनियमिताको सम्भावना नरहने दावी गर्नु भयो । बिना टेन्डर अर्वौ रुपैयाँको वल्व खरिद गर्न लागेको भन्दै सामाजिक सञ्जालमा बिरोध भएपछि मन्त्री शर्माले पत्रकार सम्मेलन गरी प्रष्टिकरण दिनु भएको हो ।।
राष्ट्रपति/ प्रधानन्यायाधीश  भेट

राष्ट्रपति/ प्रधानन्यायाधीश भेट

National
            राष्ट्रपति विद्यादेवी भण्डारी रसुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ ।  शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा हिजो साँझ भएको भेटमा कानुन दिवसका अवसरमा राष्ट्रपति भण्डारीलाई औपचारिक निमन्त्रणा दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिनुभयो । कानुन दिवस यही वैशाख २६ गते परेको छ । भेटमा समसामयिक विषयमा समेत छलफल भएको बुझिएको छ ।।
गोरखापत्र

गोरखापत्र

National
नेपालको अग्रणी समाचार गोरखापत्र भोलिदेखि १ सय १७औं वर्षमा प्रवेश गर्दैछ। विस १९५८ साल वैशाख २४ गते गोरखापत्र स्थापना भएको दिनलाई नै आधार मानेर नेपाल सरकारले गत वर्षदेखि वैशाख २४ गतेको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरेको छ । १ सय १७ वर्ष अगाडी प्रकाशन शुरु गरेको गोरखापत्र संस्थानलाई व्यवस्थित गर्नका लागि तत्काल पहल गर्नुपर्ने आवश्यक्ता रहेको संस्थानका महाप्रबन्धक शुसील कोइराला बताउनुहुन्छ। उचित संरक्षणको अभावमा संस्थानका महत्पपूर्ण दस्तावेजहरु नष्ट हुने अवस्थामा रहेकोले तत्काल सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्याउनुपर्ने पनि उहांले बताउनुभयो । गोरखापत्रको पहिलो अंकदेखि अहिलेसम्मका अंकहरुलाई विद्धुतिय अभिलेखिकरण गरी सर्वसाधारणको पहुंचसम्म पुर्याउने दिशामा काम शुरु भएको संस्थानले जनाएको छ । यसैगरी बिराटनगर,नवलपरासी तथा कोहलपुरबाट पनि प्रकाशन शुरु गर्ने दिशामा कार्य भैरहेको पन
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink