Saturday, November 18

Politics

उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल समेत दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त

उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल समेत दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त

Politics
उपेन्द्र यादव/रिपोर्टस संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल समेत दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्रीको निर्वाचनका क्रममा राजपाका सांसदहरु सहभागी भएकोले स्थानीय तहको निर्वाचनमा पनि सो पार्टी सहभागी हुने विश्वास आफूले लिएको बताउनुभयो । संविधान संशोधन तथा स्थानीय तहको संख्या बढाएर सविधानप्रतिको अपनत्व बढाउनु पर्ने तथा विगतमा भएका आन्दोलनका उपलब्धीलाई बचाउनु अहिलेको चुनौतिका रुपमा रहेको भनाई अध्यक्ष यादवको थियो ।।
प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो माघ ७ भित्र ३ तहको निर्वाचन गरिसक्नु पर्ने भएकोले निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो माघ ७ भित्र ३ तहको निर्वाचन गरिसक्नु पर्ने भएकोले निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने बताउनु भएको छ ।

Politics
नेपाली कांग्रेस/कार्यदल प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको बाँडफाँड चाँडो टुङ्गो लगाउने सहमति गरेका छन् । दुवै पार्टीका नेता सम्मिलित कार्यदलले सत्ता गठबन्धनलाइ तीनै तहको निर्वाचन सम्पन्न गर्ने अवधिसम्म बलियो बनाउन गृहकार्य गरिएको बताएका छन् । सानो आकारको मन्त्रिमण्डल गठन हुँदा केही विवादका कुरा समाचारमा आए पनि वास्तविकता त्यस्तो नभएको बैठकपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताउनुभयो ।। प्रम/नेबि संघ प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो माघ ७ भित्र ३ तहको निर्वाचन गरिसक्नु पर्ने भएकोले निर्वाचन सफल बनाउन सबै जुट्नुपर्ने बताउनु भएको छ । नेपाल विद्यार्थी संघले आज नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको स्थानीय निर्वाचन परिचालन अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले  सो कुरा बताउनुभएको हो । उह
संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको प्रधानमन्त्री देउवाको भनाइ/ प्रतिपक्षीको समेत समर्थनमा असन्तुष्ट पक्षलाइ सहमतिमा ल्याउने विश्वास व्यक्त ।

संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको प्रधानमन्त्री देउवाको भनाइ/ प्रतिपक्षीको समेत समर्थनमा असन्तुष्ट पक्षलाइ सहमतिमा ल्याउने विश्वास व्यक्त ।

National, Politics
प्रधानमन्त्री देउवा विशेष अन्तर्वार्ता प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन रहेको बताउनुभएको छ । आज नेपाल टेलिभिजनलाई पदबहालीपछी विशेष अन्तर्वार्ता दिनुहुँदै प्रधानमन्त्री देउवाले २०७४ साल माघ ७ गतेभित्र ३ तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संविधानप्रति असन्तुष्ट पक्षहरुलाई संशोधन मार्फत सहमतिमा ल्याउने र यसका लागि प्रतिपक्षी दल नेकपा एमालेको समर्थन जुटाउन प्रयास गर्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले संशोधनमा एमालेले साथ दिने विश्वास पनि व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले दूरदराजमा रहेका जनताका लागि सडक, विजुली, खानेपानी र रोजगारीको समेत व्यवस्था गर्ने तथा भूकम्पपिडितहरुका लागि यथाशक्य चाँडो आवासको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।।
दोस्रो चरणको स्थानीय निर्वाचन तोकिएकै मितिमा गर्ने मन्त्रिपरिषदको पहिलो बैठकको निर्णय/भूकम्पपछिको पुनर्निर्माणलाइ तीव्रता दिइने ।

दोस्रो चरणको स्थानीय निर्वाचन तोकिएकै मितिमा गर्ने मन्त्रिपरिषदको पहिलो बैठकको निर्णय/भूकम्पपछिको पुनर्निर्माणलाइ तीव्रता दिइने ।

National, Politics
मन्त्रिपरिषद्/बैठक सरकारले स्थानिय तह दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले २०७४ साल माघ ७ गतेभित्र दोस्रो चरणको स्थानिय तहको निर्वाचन तथा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुननिर्माणको गतिलाई तिव्र पार्ने निर्णय पनि गरेको छ । आर्थिक समृद्धिलाई महत्व दिने, शान्ति प्रक्रियालाई पुरा गर्ने लगायतका निर्णयहरु बैठकले गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।।
नयाँ सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु पठाउने माओवादी केन्द्रको निर्णय/महराले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री र जनार्दन शर्माले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने ।

नयाँ सरकारमा कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु पठाउने माओवादी केन्द्रको निर्णय/महराले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री र जनार्दन शर्माले गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने ।

Politics
माओवादी बैठक नयाँ सरकारमा नेकपा माओवादी केन्द्रको नेतृत्व कृष्णबहादुर महराले गर्नुहुने भएको छ । बालुवाटारमा आज बसेको माओवादी केन्द्रिीय कार्यालय बैठकले महरालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा पठाउने निर्णय गरेको हो । त्यस्तै जनार्दन शर्मालाई गृहमन्त्रीमा पठाउने निर्णय भएको छ । त्यसैगरी प्रभु साहलाई विना विभागीय मन्त्रीमा पठाउने विषयमा छलफल भएको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो । कांग्रेस पार्टीसंगको छलफलपछि पार्टीबाट सरकारमा सहभागि हुने अन्य मन्त्रीहरुको बारेमा टुंगो लाग्ने पनि प्रवक्ता पम्फा भुषालले बताउनु भयो ।।
नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको सपथ गर्नु हुँदै/आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने ।

नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा पद तथा गोपनीयताको सपथ गर्नु हुँदै/आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने ।

National, Politics
प्रम/सपथ नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ । आजै नव निर्वाचित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद गठन समेत गर्नु भएको छ । नवगठित मन्त्रिपरिषदमा विजय कुमार गच्छदार उपप्रधानमन्त्री तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा परराष्ट्र र गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहनु भएको छ । यसैगरी ज्ञानेन्द्र बहादुर कार्की मन्त्री अर्थ र फर्मुल्लाह मनसुर श्रम तथा रोजगार मन्त्री हुनु भएको छ । यसैगरी गृहमन्त्रालयको जिम्मेवारी जनार्दन शर्मालाइ दिइएको छ भने नेकपा माओवादी केन्द्रका प्रभु शाह विनाविभागीय मन्त्रीको रुपमा रहनु भएको छ । नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिनु भएको छ । सपथग्रहण समारोहपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा पद बहाल गर्ने कार्य
सबैसँग सहकार्य गरेर अगाडि बढ्ने नवनिर्वाचित प्रधानमन्त्री देउवाको प्रतिवद्धता/बाँकी निर्वाचनहरु सम्पन्न गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने दलका नेताहरुको सुझाव ।

सबैसँग सहकार्य गरेर अगाडि बढ्ने नवनिर्वाचित प्रधानमन्त्री देउवाको प्रतिवद्धता/बाँकी निर्वाचनहरु सम्पन्न गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने दलका नेताहरुको सुझाव ।

National, Politics
नयाँ प्रधानमन्त्री/निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसदमा आज भएको मतदानमा बहुमतबाट निर्वाचित भएसंगै देउवा देशको ४०औं प्रधानमन्त्री बन्नुभएको छ । आजको बैठकमा उपस्थित ५ सय ५८ सांसद मध्ये देउवालाइ प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावको पक्षमा ३ सय ८८ मत परेको थियो । त्यसैगरी प्रस्तावको विपक्षमा १ सय ७० मत रहेको थियो । देउवाको पक्षमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले मतदान गरेका थिए । विपक्षमा नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए ।। प्रम+अन्य नेता प्रतिक्रिया नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर दे
राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित गर्न राजीनामा गरेको प्रचण्डको भनाइ | राष्ट्रिय एकतालाइ केन्द्रमा राखेर इमानदारितापूर्वक काम गरेको उल्लेख ।

राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित गर्न राजीनामा गरेको प्रचण्डको भनाइ | राष्ट्रिय एकतालाइ केन्द्रमा राखेर इमानदारितापूर्वक काम गरेको उल्लेख ।

National, Politics
संसद/पहिलो बैठक सम्बोधन निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताउनुभयो । प्रचण्डले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको पनि बताउनुभयो । राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उहाँले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न आफूले सहमतिअनुसार राजीनामा दिएको बताउनुभयो । प्रधानमन्त्रीले
बिगतको सशस्त्र व्दन्दकालमा मृत्यु भएका सेना प्रहरि शिक्षक लगायत राष्ट्र सेबकका परिवारलाई दिइने क्षतिपूर्ति रकमलाइ १० लाख रुपैया पुर्याईने भएको छ ।

बिगतको सशस्त्र व्दन्दकालमा मृत्यु भएका सेना प्रहरि शिक्षक लगायत राष्ट्र सेबकका परिवारलाई दिइने क्षतिपूर्ति रकमलाइ १० लाख रुपैया पुर्याईने भएको छ ।

Politics
शान्ति मन्त्री पत्रकार सम्मेलन बिगतको सशस्त्र व्दन्दकालमा मृत्यु भएका सेना प्रहरि शिक्षक लगायत राष्ट्र सेबकका परिवारलाई दिइने क्षतिपूर्ति रकमलाइ १० लाख रुपैया पुर्याईने भएको छ । शान्ति तथा पुन निर्माण मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा व्दन्दकालमा मृत्यु भएका सेना प्रहरि शिक्षक लगायत राष्ट्र सेबकलाई साबिकमा नेपाल सरकारबाट पहिले पाएको रकममा बांकी रकम थप  गरी १० लाख उपलब्ध गराउने निर्णय भए बमोजिम प्रकृया अघि बढाईएको जानकारी दिईयो। त्यसैगरी बिस्थापित भई राहत प्राप्त गर्न नसकेका ब्यक्ति तथा परिवार दोहोरो नपर्ने गरी २५ हजार रुपैंया उपलब्ध गराईने भएको शान्ति तथा पुन निर्माण मन्त्री शीतादेवी यादवले जानकारी दिनु भयो। यसैगरी पत्रकारसम्मेलनमा आगामी असार मसान्तमा सकिने नेपाल शान्ति कोषको कार्य अबधि २०७५ असार मसान्तसम्म थप गरिएको पनि बताइयो।।
खेलकुद मन्त्री/पत्रकार

खेलकुद मन्त्री/पत्रकार

Politics, Sports
खेलकुद मन्त्री/पत्रकार युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले आफ्नो १० महिने कार्यकालमा पुर्वान्चलमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको लगायत विभिन्न कार्य सम्पादन भएको बताउनु भएको छ । नयाँ सरकार गठनको पुर्व सन्ध्यामा काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रीपाइलीले राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा पुगेको बताउनु भयो । मन्त्री श्रीपाइलीले स्थानीय खेलकुद पूर्वाधार कार्यविधि २०७३ स्विकृत भइ ८१ करोड रुपैयाँ जिल्ला पुर्वाधार निर्माणको क्रममा रहेको, नयाँ नेपाल स्काउट ऐन संसदमा प्रस्तुत गरेको लगायतका विषयलाइ आफ्नो कार्यकालको मुख्य कार्यको रुपमा प्रस्तुत गर्नु भयो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink