Friday, October 20

Politics

एमाले स्थायी कमिटी

एमाले स्थायी कमिटी

Politics
नेकपा एमालेले प्रधानन्याधिश माथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी कमिटि बैठकले महाअभियोग प्रस्तावले संवैधानिक अंग बिचको टकराव उत्पन्न भएको भन्दै तत्काल फिर्ता लिई मुलुकलाई निर्वाचनमय बनाउनुपर्ने निर्णय गरेको हो । महाअभियोग प्रस्तावका बिषयमा सर्बोच्चले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै महाअभियोग प्रस्ताव पनि फिर्ता लिई संवैधानिक अंगबीचको टकराव हुनबाट रोक्नुपर्ने एमालेको भनाई छ । त्यस्तै बैठकले स्थानीय निकायको दोश्रो चरणको निर्वाचन जेष्ठ ३१ गते हुन नसक्ने भन्दै यसलाई जेष्ठ १५ अघि नै सार्न पुन ध्यानाकर्षण गराएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।।
सभामुख/पत्रकार

सभामुख/पत्रकार

Politics
व्यवस्थापिका संसदको हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजे बस्नेगरी स्थगित गरिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको प्रस्ताव संसदमा दर्ता भइसकेको सन्दर्भमा आपसी सम्वाद, वार्ता र छलफलबाट समस्याको समाधान होस् भन्ने उद्देश्यले बैठक जेठ ४ गतेसम्मका लागि सारिएको सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । गत शुक्रबारको बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव टेबुल गर्ने कार्यक्रम रहेकोमा विपक्षी दलहरुले त्यसको विरोध गरेका थिए ।।
व्यवस्थापिका संसदको बैठक जेठ ४ सम्मका लागि स्थगित

व्यवस्थापिका संसदको बैठक जेठ ४ सम्मका लागि स्थगित

Breaking News, Politics
व्यवस्थापिका संसदको आज बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजे बस्नेगरी स्थगित गरिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोगको प्रस्ताव संसदमा विधिवत दर्ता भइसकेको सन्दर्भमा आपसी सम्वाद, वार्ता र छलफलबाट समस्याको समाधान होस् भन्ने उद्देश्यले बैठक जेठ ४ गतेसम्मका लागि सारिएको सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । गत शुक्रबारको बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव टेबुल गर्ने कार्यक्रम रहेकोमा विपक्षी दलहरुले त्यसको विरोध गरी अवरोध गरेपछि बैठक स्थगित गरी आज एकबजेका लागि सारिएको थियो ।।
प्रम/केपी ओली भेट

प्रम/केपी ओली भेट

Breaking News, Politics
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिनुभएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको बताइएको छ । मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।।
माओवादी/विरोध प्रदर्शन

माओवादी/विरोध प्रदर्शन

Politics
प्रमुख सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसद्को विशेषाधिकार हनन् गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसद्को अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले हिजो संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै उनीहरुले सर्वोच्चको आदेश खारेजीको माग गरेका छन् । प्रदर्शनकारीले न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासबाट सर्वोच्चका प्रधानन्यायाधीशमाथिको महाअभियोगका विषयमा जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज गर्न र जननिर्वाचित संसद्को अधिकार क्षेत्रको ख्याल गर्न आग्रह गरेका थिए ।।
संघीय गठबन्धन/कारवाही

संघीय गठबन्धन/कारवाही

Politics
गठबन्धनमा भएर पनि संविधान संशोधन विना पार्टी स्थानीय तहको निर्वाचनमा सहभागी भएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाइ संघीय गठबन्धनको संयोजकको जिम्मेवारीबाट हटाइएको छ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको संघीय गठबन्धनको बैठकले गठबन्धनको निर्णय, मूल्य, मान्यता र सिद्धान्त विपरित अघि बढेको भन्दै यादवलाइ संयोजकको जिम्मेवारीबाट हटाएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ । हिजैको बैठकले संघीय गठबन्धनको संयोजकमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाइ सर्वसम्मतिले चयन गरेको जनाएको छ ।।
व्यवस्थापिका/संसद

व्यवस्थापिका/संसद

Breaking News, Politics
    व्यवस्थापिका–संसद्को हिजोको बैठकमा प्रधानन्यायाधिश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावले प्रवेश पाएपनि विपक्षीहरुको अवरोधका कारण टेवल हुन सकेन । दोस्रो बैठक सुरु हुनासाथ विपक्षी सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै अवरोध गरेपछि प्रस्ताव टेवल हुन नसकेको हो । बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावका प्रस्तावक सांसद मीन विश्वकर्मालाई प्रस्ताव टेवल गर्न समय दिएलगत्तै विपक्षी सांसदहरु आफ्नो स्थानबाट उठी प्रस्ताव फिर्ताको माग गर्दै बेल घेराउ गर्न पुगे । विपक्षीले नाराबाजी जारी राखेपछि सभामुख घर्तीले यथास्थानमा बस्न र संसदीय मूल्य, मान्यताको पालना गर्न पटक पटक आग्रह गरेपनि नाराबाजी नरोकिएपछि बैठक यही वैशाख २४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।।
प्रम/नेताहरु छलफल

प्रम/नेताहरु छलफल

National, Politics
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधीश शुशिला कार्की लाइ काममा फर्कन अदालतले दिएको अन्तरीम आदेशले संसदको विशेष अधिकार हनन् भएको ठहर गरेको छ । हिजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको सत्ता साझेदार दलको शीर्ष बैठकले अन्तरीम आदेशले संसदको विशेष अधिकारमा हस्तक्षेप गर्ने काम गरेको ठहर गरेको हो । संसदले चालेको कदमलाइ अदालतले रोक्ने काम गम्भिर विषय भएको भन्दै आदेश बदर गर्न रिट हालिने तथा लिखित जवाफ मागका लागि संसदमा विशेष अधिकार समिति गठन गरी कारवाही अगाडी बढाउने बैठक पछि माओवादी सांसद रामनारायण विडारीले बताउनु भयो ।
राष्ट्रपति/सभामुख भेट

राष्ट्रपति/सभामुख भेट

National, Politics
राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती बीच संसद्‍मा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भयो । राष्ट्रपति भवन शितलनिवासमा भएको भेटमा महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलहरुबीचको सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको जानकारी सभामुखले राष्ट्रपतिलाइ गराउनुभयो । सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँगको छलफलपछि सभामुखले राष्ट्रपति भण्डारीसंग भेट गर्नुभएको हो ।।
गृहमन्त्री/राजिनामा फिर्ता

गृहमन्त्री/राजिनामा फिर्ता

Politics
उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो पदबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो । प्रधानमन्त्री र काँग्रेस सभापतिसंग बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरिएपछि देशको परिस्थिति र निर्वाचनलाई ध्यानमा राख्दै निधिले राजीनामा फिर्ता लिनुभएको उहाँका प्रेस संयोजक रामजी दाहालले जानकारी दिनु भयो  । गृहमन्त्री निधिले यही वैशाख १७ गते प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको थियो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink