Friday, October 20

World News

प्यालेस्टाइनमा एकताको सरकार गठन गर्न हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकी अडान ।।

प्यालेस्टाइनमा एकताको सरकार गठन गर्न हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकी अडान ।।

World News
अमेरिका/प्यालेष्टाइन प्यालेस्टाइनमा एकताको सरकार गठन गर्नका लागि हमास समूहले हतियार त्याग्नु पर्ने अमेरिकाले जनाएको छ । हमासले हतियार परित्याग गरेपछि मात्रै सरकारमा सहभागी हुनसक्ने अमेरिकाले अडान लिएको हो । गाजा क्षेत्रमा प्रभावशाली रहेको हमास र प्यालेस्टाइनकै अर्को संगठन फताहबीच सहमति भएपछि अमेरिकाले सो अडान सार्वजनिक गरेको हो । सहमति कायम भएमा आउँदो डिसेम्बर १ देखि प्यालेस्टाइनमा सहमतिको सरकार गठन हुनेछ । अमेरिकी विशेषदूत जेसन ग्रीनब्लाटले हमासलाई आतंकवादी गतिविधि त्याग्न र इजरायललाई राज्यको मान्यता दिन आग्रह गरिएको बताउनु भएको छ । अमेरिकी अडानलाई प्यालेस्टाइनको हमासले ठाडो हस्तक्षेपको संज्ञा दिएको छ । प्यालेस्टाइनमा सन् २००७ मा दुई पक्षबीच संघर्ष भएपछि पश्चिमी किनारा र गाजा क्षेत्रमा फरक फरक प्रशासन कायम छ ।।
चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसको बैठक सुरु/राष्ट्रपति सि जिनपिङद्वारा चीन नयाँ युगमा प्रवेश गरेको घोषणा ।।

चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसको बैठक सुरु/राष्ट्रपति सि जिनपिङद्वारा चीन नयाँ युगमा प्रवेश गरेको घोषणा ।।

World News
चीन/कम्युनिष्ट पार्टी चिनका राष्ट्रपति सि जिनपिङले नयाँ युगमा प्रवेश गरेको चिन अब विश्वको केन्द्रविन्दुमा रहने बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन काँग्रेसलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति सिले चिनिया विशेषतायुक्त समाजवादबाट प्रगतिको उच्च गतिमा रहेको चिन अब अरु देशका लागि नयाँ विकल्पको रुपमा रहेको बताउनुभयो । काँग्रेस महाधिवेशनले अबको ५ वर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चुन्ने छ । नयाँ नेतृत्वले तय गर्ने नीतिले चिनको भविष्य पनि निर्धारण गर्नेछ । यसैबीच राष्ट्रपति सि ले नै नयाँ कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नुहुने विश्वास गरिएको छ ।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ वटा देशका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाउने आदेशलाई संघीय अदालतले खारेज गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ वटा देशका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाउने आदेशलाई संघीय अदालतले खारेज गरेको छ ।

World News
अमेरिका/अदालत आदेश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८ वटा देशका नागरिकलाई अमेरिका प्रवेश गर्न रोक लगाउने आदेशलाई संघीय अदालतले खारेज गरेको छ । राष्ट्रपति ट्रम्पले लिविया, सिरिया, इरान, यमन ,सोमालिया,चाड,उत्तर कोरिया र केही भेनेजुएलाका नागरिकलाई यहि अक्टोबर १८ तारिखदेखि रोक लगाउने गरी कार्यकारी आदेश जारी गर्नु भएको थियो । यसअघि राष्ट्रपति ट्रम्पले ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन दिनु भएको आदेशलाई हवाइको संघीय अदालतका न्यायधिश डेरिक वाट्सनले अमान्य घोषित गर्नु भएको थियो । अमेरिकी राष्ट्रपतिलाई कुनैपनि देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाउने अधिकार नभएको पछिल्लो अदालती फैसलामा उल्लेख छ । अमेरिकी राष्ट्रपति निवास व्हाइट हाउसका प्रवक्ता सारा हुकावीले अमेरिकी जनताको रक्षाकै लागि राष्ट्रपतिले कार्यकारी आदेश जारी गर्नु भएको र भविष्यमा संघीय अदालतले प
चिनिया कम्युनिष्ट पार्टीको कांग्रेस बैठक बस्दै / वर्तमान राष्ट्रपति सी जीन पिङ नै पुन ५ वर्षका लागि राष्ट्रपति निर्वाचित हुने संकेत ।।

चिनिया कम्युनिष्ट पार्टीको कांग्रेस बैठक बस्दै / वर्तमान राष्ट्रपति सी जीन पिङ नै पुन ५ वर्षका लागि राष्ट्रपति निर्वाचित हुने संकेत ।।

World News
चीन/कांग्रेस बैठक चीनीया कम्युनिष्ट पार्टीको कांग्रेस बैठक राजधानी बेइजिङमा शुरु हुदैछ । कडा सुरक्षा व्यवस्थाबीच हुन लागेको बैठकमा पार्टीका उच्च तहका २ हजार जना नेता सहभागी हुनेछन् । ५ वर्षमा एकपटक बस्ने बैठकले पार्टीका स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुको छनोट गर्नुको साथै ५ वर्षको लागि नीति र योजना तर्जुमा गर्नेछ । चीनीया कम्युनिष्ट पार्टी र सरकारको सबैभन्दा महत्वपुर्ण मानिने राष्ट्रपतिको पदमा सी जिन पिङ पदासिन हुनुहुन्छ । यसपटकको बैठकले सी लाई नै आगामी ५ वर्षको लागि राष्ट्रपति घोषित गर्ने प्रवल संभावना छ । राष्ट्रपति सीको कार्यकालमा चीनमा चौतर्फी विकास भएको समाचारमा उल्लेख छ । बेइजिङ भरि राष्ट्रपति सीका ठूला ठूला तस्वीर झुन्डाइएका छन् । राष्ट्रपति सी लाइ चीनका स्वर्गीय नेताहरु माओत्सेतुङ र देङ शियाओ पिङकै पंतिमा राख्ने निर्णय पनि यसपटकको बैठकले गर्ने जनाइएको छ । एक हप्
फिलिपिन्सद्वारा आफ्नो सेनाको कारवाहीमा इस्लामिक स्टेटका प्रमुख नेता इस्निलोन हेपीलोनको मृत्यु भएको दावी ।।

फिलिपिन्सद्वारा आफ्नो सेनाको कारवाहीमा इस्लामिक स्टेटका प्रमुख नेता इस्निलोन हेपीलोनको मृत्यु भएको दावी ।।

World News
फिलिपिन्स/सेना कारवाही फिलिपिन्सको सेनाको कारबाहीमा इस्लामिक स्टेटका प्रमुख नेता इस्नीलोन हेपीलोनको मृत्यु भएको छ । फिलिपिन्सको अवु सैयाफ समूहले हेपीलोन सहित ओमार माउटेको पनि मारावी शहरमा मृत्यु भएको जनाएको छ । गत मे महिनामा अवु सैयाफ विद्रोहीले मारावी शहरको केही भाग नियन्त्रणमा लिएको थियो । फिलिपिन्सका सरकारी अधिकारीहरुले इस्लामिक स्टेट विद्रोहीका गतिविधि छिट्टै निस्तेज पारिने चेतावनी पनि दिएका छन् ।।
अष्ट्रियाको नेसनल पार्टीका ३१ वर्षीय नेता सेवेस्टियन कुर्ज विश्वकै सबैभन्दा कान्छो प्रमुख कार्यकारी बन्ने संकेत ।।

अष्ट्रियाको नेसनल पार्टीका ३१ वर्षीय नेता सेवेस्टियन कुर्ज विश्वकै सबैभन्दा कान्छो प्रमुख कार्यकारी बन्ने संकेत ।।

World News
अष्ट्रिया/युवा नेता अष्ट्रियामा भएको संसदीय चुनावमा पिपुल्स पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । चुनावपछिका सर्वेक्षण अनुसार पिपुल्स पार्टीले ३१ प्रतिशत मत ल्याउने भविष्यवाणी गरिएको छ । सोसियल डेमोक्र्याट र फ्रिडम पार्टीमध्ये कुन दोस्रो स्थानमा रहने हुन् भन्ने अनुमान गर्न नसकिने पर्यवेक्षकहरुले बताएका छन् । पिपुल्स पार्टीले सबैभन्दा बढी मत ल्याएर जितेमा ३१ वर्षीय सेवेस्टियन कुर्ज अष्ट्रियाको प्रमुख कार्यकारी अर्थात चान्सलर बन्ने निश्चित छ । कुर्ज चान्सलर भएमा विश्वकै सबैभन्दा कान्छो व्यक्ति सरकार प्रमुख बन्नुहुनेछ ।।
अफगानिस्तानको तालेवान समूहले ५ वर्ष सम्म बन्धक बनाएका क्यानडाली नागरिक जोशुवा वोयलले आफ्नी छोरीको हत्या गरिएको र श्रीमती माथि यौन दुराचार भएको बताएका छन् ।

अफगानिस्तानको तालेवान समूहले ५ वर्ष सम्म बन्धक बनाएका क्यानडाली नागरिक जोशुवा वोयलले आफ्नी छोरीको हत्या गरिएको र श्रीमती माथि यौन दुराचार भएको बताएका छन् ।

World News
अफगानिस्तान/बन्धक अफगानिस्तानको तालेवान समूहले ५ वर्ष सम्म बन्धक बनाएका क्यानडाली नागरिक जोशुवा वोयलले आफ्नी छोरीको हत्या गरिएको र श्रीमती माथि यौन दुराचार भएको बताएका छन् । तालेवान नियन्त्रित क्षेत्रमा सामाजिक सेवा गर्न गएका वोयलले तालेवान समूह मुर्ख र पापीहरुको जमात भएको प्रतिक्रिया दिएका छन् । बन्धकबाट मुक्त भएपछि क्यानडामा पत्रकार सम्मेलन गरी वोयलले आफुहरु ज्यादै दर्दनाक जीवन बिताउन बाध्य भएको बताएका छन् ।।
सोमालियाको राजधानी मोगादिसुमा आतंककारीको बम बिस्फोटनबाट कम्तीमा ३० जनाको मृत्यु/कैयौं घाइते ।

सोमालियाको राजधानी मोगादिसुमा आतंककारीको बम बिस्फोटनबाट कम्तीमा ३० जनाको मृत्यु/कैयौं घाइते ।

World News
सोमालिया/बिस्फोट सोमालियाको राजधानी मोगादिशुमा भएको शक्तिशाली बम आक्रमणमा ३० जनाको मृत्यु भएको छ । शहरको व्यस्त भागमा रहेको होटल नजिक भएको आतंकवादीको हमलाबाट कैयन अरु घाइते भएका छन् । एउटा लरीमा राखिएको विस्फोटक पदार्थ पड्किएपछि सो घटना भएको हो । आक्रमण कुन पक्षले गरेको हो भन्ने एकीन नभएपनि अल कायदासँग आवद्ध अल सवाव समूहको संलग्नता हुन सक्ने जनाइएको छ ।।
भियतनाममा भिषण वर्षापछि आएको बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु/ ४० जना बेपत्ता/जनजीवन नराम्ररी प्रभावित ।।

भियतनाममा भिषण वर्षापछि आएको बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु/ ४० जना बेपत्ता/जनजीवन नराम्ररी प्रभावित ।।

World News
भियतनाम/बाढी/मृत्यु भियतनाममा भिषण वर्षापछि आएको बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ । बाढी-पहिरोमा परि ४० जना अझै बेपत्ता रहेको र हजारौ मानिसलाई सुरक्षित स्थानमा सारिएको समाचारमा उल्लेख गरिएको छ । बेपत्ता हुनेमा बाढीको समाचार संकलन गर्न गएका स्थानिय पत्रकारहरु रहेको पनि समाचारमा उल्लेख छ । बाढीले नदीमाथी बनाइएको पुल बगाएपछि उनिहरु बेपत्ता भएका हुन् । भीषण वर्षाका कारण बाँधहरु भत्कीएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको समाचारमा जनाइएको छ ।।
मेक्सिकोको उत्तरी भागस्थित एउटा कारागारभित्र झडप/ १३ जना बन्दीको मृत्यु/ ८ जना घाइते ।

मेक्सिकोको उत्तरी भागस्थित एउटा कारागारभित्र झडप/ १३ जना बन्दीको मृत्यु/ ८ जना घाइते ।

World News
मेक्सिको जेल मेक्सिकोको उत्तरी भागमा पर्ने दंगामा १३ जनाको मृत्यु हुनाको साथै ८ जना घाईते भएका छन् । कारागारमा रहेका २ शय ५० जना कैदी र सुरक्षाकर्मीबीच घन्टौ सम्म भीडन्त भएको उल्लेख छ । कैदीहरुले ३ जना प्रहरीलाई नियन्त्रणमा लिनुको साथै आगजनी गरेका थिए । कारागार भित्र भीडन्त भएपछि कैदीका आफन्तले कारागार बाहिर पनि प्रहरीले हेलिकप्टर र अश्रुग्यास प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink