Saturday, November 18

World News

बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका ६५० सदस्य छान्न आज मतदान हुँदै/सत्तारुढ कन्जभेटिभ र विपक्षी लेबरबीच तीव्र प्रतिस्पर्धा ।।

बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्सका ६५० सदस्य छान्न आज मतदान हुँदै/सत्तारुढ कन्जभेटिभ र विपक्षी लेबरबीच तीव्र प्रतिस्पर्धा ।।

World News
बेलायत/निर्वाचन बेलायतमा आज संसदको तल्लो सदन हाउस अफ कमन्सका सदस्य छान्न आम चुनाव हुँदैछ । ६ सय ५० सांसद छान्न ४ करोड ६९ लाख मतदाताले मताधिकार पाएका छन् । हुलाकबाट मतदान गर्नेहरुले पहिले नै मत दिइसकेका छन् । यसरी पहिल्यै मतदान गर्नेको संख्या १६.४ प्रतिशत छ । मतदानका लागि विद्यालय र सामुदायिक भवनका साथै अन्य सार्वजनिक स्थललाई मतदान केन्द्र बनाइएको छ । सन् २०१५ मा भएको चुनावमा प्रधानमन्त्री टेरेजा मेले नेतृत्व गर्नुभएको कन्जरभेटिभ दलले स्पष्ट बहुमत प्राप्त गरेको थियो । यसपटक पनि कन्जरभेटिभ र लेबर पार्टी बीच प्रतिस्पर्धा छ ।।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ ।

World News
अफगानिस्तान/सम्मेलन अफगानिस्तानका राष्ट्रपति असरफ घानीले काबुलमा गत हप्ता भएको बम विस्फोटनमा मृत्यु हुनेको सङख्या १ सय ५० पुगेको जानकारी दिनुभएको छ । यसअघि मृतकको सङख्या ९० भनि उल्लेख गरिएको थियो । तालेवान र ईस्लामिक स्टेट विद्रोहीद्धारा चलाईएको हिसा रोक्न अफगान सरकार विफल भएको भनि विपक्षीहरुले टिप्पणी गरेका छन् । हेरात प्रान्तको एउटा मस्जितमा हिजो भएको बम विस्फोटमा ७ जनाको मृत्यु भएको छ । यसैबिच, अफगानिस्तानमा स्थायी शान्ति कायम गर्ने उपायका बारेमा छलफल गर्न राजधानी काबुलमा बहुपक्षीय सम्मेलन शुरु भएको छ । सम्मेलनमा युरोपेली संघ, अमेरिकाका १ जना उच्च सैनिक अधिकारीले अफगानिस्तानमा थप विदेशी सैनिक परिचालन नगरिए हिंसा झन फैलिन सक्ने चेतावनी दिनु भएको छ । अफगानिस्तानमा सन् २००१ मा तालेवान नेतृत्वको सरकारलाई अमेरिकी सेना परिचालन गरी हटाईए पछि विभिन्न हिंसात्मक गतिविधि भैरहेको छन् ।।
कतार/नाकाबन्दी

कतार/नाकाबन्दी

World News
कतार/नाकाबन्दी कतारसँग ६ वटा इस्लामिक राष्ट्रहरुले कूटनैतिक सम्बन्ध विच्छेद गरेको घटना अमेरिकाको इशारामा भएको अन्तर्राष्ट्रिय समाचार सूत्रहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि साउदी अरेबियाको रियाद्‍मा बोल्दै इस्लामिक उग्रवाद विरुद्ध सबै मिलेर लड्नुपर्ने उल्लेख गर्नुभएको थियो । कतारले इस्लामिक स्टेट बिद्रोहीलाई आर्थिक सहयोग दिएको आरोप लगाई साउदी अरेबिया, बहराइन, यूएई, यमन, लिबिया र माल्दिभ्सले गत सोमबारदेखि कतारसँग सम्बन्ध विच्छेद गरी नाकाबन्दी गरेका छन् । कतार सरकारले सो आरोप निराधार भएको प्रतिकृया दिएको छ । कतारमा ८ हजार अमेरिकी नागरिक सहित कैयन विदेशीहरु काम गर्दछन् । नाकाबन्दीले कतारको आर्थिक प्रगतिमा बाधा पुग्ने विश्लेषकहरुको भनाई छ । आतंकवादी र उग्रवादीलाई कतारले सहयोग जारी राखेसम्म नाकाबन्दी नहटाइने र कूटनैतिक सम्बन्ध पनि कायम नहुने ती ६ वटा राष्ट्रहरुल
कतारले छिमेकीहरुसँग छलफल गर्ने प्रस्ताव अघि सार्‍यो/साउदी अरेबिया र यूएइको प्रतिबन्धपछि हजारौं हवाइयात्री विमानस्थलमै अलपत्र ।

कतारले छिमेकीहरुसँग छलफल गर्ने प्रस्ताव अघि सार्‍यो/साउदी अरेबिया र यूएइको प्रतिबन्धपछि हजारौं हवाइयात्री विमानस्थलमै अलपत्र ।

World News
युएइकतार अपडेट कतारले आफ्ना छिमेकी राष्ट्रहरुसँग छलफल गर्ने योजना अघि सारेको छ । साउदी अरेबिया र यूएइ लगायतका देशहरुले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेपछि सम्बन्ध सुधार गर्न कतारले छलफल अघि बढाउने भएको हो । साउदी अरेबिया र यूएइले कतारसँगको सीमा बन्द गर्नुका साथै आफ्नो आकाशमा कतारी विमानको उडानमा समेत प्रतिबन्ध लगाएको छ । कतारका विमानहरुको उडान व्यवस्थित हुन नसक्दा हजारौं यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । दुवै देशले कतारले खाडी क्षेत्रमा आतंकवादलाइ प्रश्रय दिएको आरोप लगाएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै हालै आफूले गरेको खाडी राष्ट्र भ्रमणका क्रममा पनि कतारले क्रान्तिकारी विचारधाराबाट प्रेरितहरुलाइ आर्थिक सहयोग गरिरहेको जनाउ साउदी अरेबियालाइ दिएको सार्वजनिक गर्नुभएको छ ।।  
शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ

शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ

National, World News
नरेन्द्र मोदी/बधाइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री मोदीले टेलिफोन मार्फत नवनिर्वाचित प्रधानमन्त्री देउवालाइ बधाइ दिनुहुँदै प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको कुरा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपाल टेलिभिजनलाइ जानकारी दिनुभयो ।। देउवा/जीवनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको ४० औं प्रधानमन्त्री बन्नुभएको छ । देउवा चौथोपटक प्रधानमन्त्री बन्नुभएको हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । देउवा ०५२ भदौ २७ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । देउवा नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्व
सबैभन्दा बढी तौलको रकेट प्रक्षेपण गर्न भारत सफल/संचार क्षेत्रमा भारतलाई महत्वपूर्ण सफलता हासिल भएको दावी ।।

सबैभन्दा बढी तौलको रकेट प्रक्षेपण गर्न भारत सफल/संचार क्षेत्रमा भारतलाई महत्वपूर्ण सफलता हासिल भएको दावी ।।

World News
भारत/रकेट प्रक्षेपण भारतले हालसम्मकै सबैभन्दा बढी तौलको रकेट प्रक्षेपण गरेको छ । ६ सय ४० टनको सो रकेट बंगालको खाडीमा रहेको श्रीहरिकोटा अन्तरिक्ष स्टेसनबाट प्रक्षेपण गरिएको हो । यो सफल प्रक्षेपणसँगै भारतलाई युरोपेली राष्ट्रहरुको परनिर्भरता हटेको छ । विश्वका व्यावसायिक रकेटहरुसँग प्रतिस्पर्धा गर्न भारतलाई ठुलो सफलता प्राप्त भएको सम्बन्धित विज्ञहरुले जनाएका छन् । जी एस एल भी मार्क थ्री नाम दिईएको सो रकेटले टेलिभिजन प्रसारण, टेलिफोन सेवा विस्तार र ब्रोड व्यान्ड सम्पर्कमा ठुलो सहयोग पुर्‍याउने छ । भारतले आफ्नो अन्तरिक्ष अभियानकै ठुलो रकेट सन् १९६७ मा छोडेको स्याट्रन भी भन्दा सानो भएको पनि जनाईएको छ ।।
भारतको उत्तरप्रदेशमा एउटा बस र ट्रक ठोक्कीएर भएको दुर्घटनामा २२ जनाको मृत्यु

भारतको उत्तरप्रदेशमा एउटा बस र ट्रक ठोक्कीएर भएको दुर्घटनामा २२ जनाको मृत्यु

World News
भारत/दुर्घटना भारतको उत्तरप्रदेशमा एउटा बस र ट्रक ठोक्कीएर भएको दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको बरेली भन्ने स्थानमा भएको सो दुर्घटनामा मृत्यु हुनेहरुको शरीर नराम्रोसंग डढेको हुनाले तत्काल शनाखत पनि हुन नसकेको त्यहांका अधिकारीहरुले जनाएका छन ।ट्रकसंग ठोक्कीए पछी यात्रुवाहक बसमा आगो लागेको थियो । दुर्घटना पछी बसका ढोकाहरु जाम हुंदा यात्रुहरु बाहिर निस्कन नपाएको प्राप्त समाचारमा उल्लेख छ । घटनास्थलबाट बसका चालक बेपत्ता भएको र उनको खोजी जारी रहेको बताइएको छ। केही यात्रुहरु भने झ्यालको शिशा फुटालेर बाहिर निस्कन सफल भएका थिए। संसारमा सबैभन्दा बढी सडक दुर्घटनाबाट मृत्यु हुने देशहरुमध्ये  भारत पनि एक हो। भारतमा प्रत्येक ४ मीनेटमा एउटा सडक दुर्घटना हुने गरेको तथ्याङ्क रहेको छ ।।
कतारसंग कुटनीतिक सम्बन्ध विच्छेद गर्ने ६ वटा अरवी देशको निर्णय/कतारले आतंकवादलाइ प्रश्रय दिएको आरोप ।

कतारसंग कुटनीतिक सम्बन्ध विच्छेद गर्ने ६ वटा अरवी देशको निर्णय/कतारले आतंकवादलाइ प्रश्रय दिएको आरोप ।

World News
युएइ/कतार अरवमुलका ६ वटा देशहरुले कतारसंग कुटनीतिक सम्बन्ध विच्छेद गरेका छन । कतारले अरबमुलमा अस्थिरता भित्राउने काम गरेको आरोप लगाउँदै साउँदी अरब, इजिप्ट, यमन र लिविया लगायतका देशहरुले सम्बन्ध विच्छेद गर्ने निर्णय लिएका हुन । ति देशहरुका अनुसार कतारले आतंककारी समूह स्लामिक स्टेट र अलकायदाका लडाकुहरुलाइ सहयोग गरेको आरोप लगाएका छन । साउदीअरबले त कतारसंगको सिमा जोडिएका क्षेत्र जमिन र जल दुबैमा आवत जावत बन्द गराएको छ । कतारले भने अरबी मुलुकहरुले आफ्नो देशमाथि लागेको आरोप झुटा भएको बताएको छ । कतारसंगको विवादले अरबीमुलुकमा थप तनाव हुनसक्ने विश्लेषण गरिएको छ । इरानका आतंककारी समुहसंग इरानको पूर्वी भागमा कतारले सहकार्य गरेको साउदीअरबले जनाएको छ ।।
मध्य लण्डनमा भएको दुई वटा आक्रमणमा परी ६ जनाको मृत्यु/४८ जना घाइते ।।

मध्य लण्डनमा भएको दुई वटा आक्रमणमा परी ६ जनाको मृत्यु/४८ जना घाइते ।।

World News
लण्डन/आक्रमण मध्य लण्डनमा हिजो भएको दुई वटा आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । आक्रमणबाट घाइते भएका ४८ जनालाई लण्डनका पाँच वटा अस्पतालमा भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको छ । हिजोराति भएको आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ । लण्डन ब्रिजमा एउटा गाडिले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको सङ्ख्या ६ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् । यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरीले हानेको गोलीबाट मारिएका छन् । यसअघि गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल एरिना परिसरमा भएको भयानक वि
अफगानिस्तानको काबुलमा भएको विस्फोटमा परी मृत्यु हुनेहरुको संख्या ९० पुग्यो/ ४ सय भन्दा बढी घाइते/घाइते मध्ये ५ नेपाली पनि ।।

अफगानिस्तानको काबुलमा भएको विस्फोटमा परी मृत्यु हुनेहरुको संख्या ९० पुग्यो/ ४ सय भन्दा बढी घाइते/घाइते मध्ये ५ नेपाली पनि ।।

World News
अफगानिस्तान/विष्फोट अफगानिस्तानको राजधानी काबुलमा हिजो भएको आत्मघाती बम आक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९० पुगेको छ । कूटनीतिक कार्यालय नजिक भएको सो हमलामा ४ सय  अरु घाइते भएका छन् । मृत्यु हुने र घाइते हुनेमध्ये धेरैजसो कार्यालय जान लागेका कर्मचारी र विद्यार्थी छन् । ट्रकमा राखिएको बम बिस्फोटनबाट जमिनमा ठूलो खाडल बनेको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सो घटनाको निन्दा गर्दै कायरहरुले त्यस्तो आत्मघाती हमला गरेको उल्लेख गर्नुभएको छ । सो आक्रमणमा परी घाइते हुनेमा पाँच जना नेपाली पनि परेका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसंग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल सरकारले सो आक्रमणको निन्दा गर्दै अफगान सरकार र त्यहाँका जनताप्रति हार्दिक सहानुभूति एवम् समवेदना
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink