Friday, October 20

NTV NEWS

नाइजेरिया/अपहरण मुक्त

नाइजेरिया/अपहरण मुक्त

World News
३ वर्ष अघि बोको हराम समूहले अपहरण गरेका २ सय ७६ जना स्कुले किशोरी मध्ये ८० जनालाई मुक्त गरेको छ । इस्लामिक लडाकु समूह बोको हराम र नाइजेरियन सरकारबीच भएको वार्तापछि उनीहरुलाई मुक्त गरिएको बताइएको छ । अपहरण गरिएका मध्ये १ सय ९५ जना छात्रा अझै बेपत्ता रहेको बताइएको छ । मुक्त गरिएका ८० जना छात्रा नाइजेरियन सेनाको नियन्त्रणमा रहेको बताइएको छ । अपहरण गरिएका मध्ये धेरै क्रिस्चियन भएको र उनीहरुलाई धर्म परिवर्तन गराएर इस्लाम बनाइएको बताइएको छ ।।
सुनसरी/रेसम उद्योग बन्द

सुनसरी/रेसम उद्योग बन्द

District News, National
दक्षिण कोरियाको आर्थिक सहयोगमा झण्डै २० बर्षअघि सुनसरीको इटहरीमा स्थापित रेशम अनुसन्धान कार्यालय ३ बर्षदेखि ठप्प छ । उपसचिव सरहको कार्यालय प्रमुखको दरबन्दी रहेको रेशम अनुसन्धान कार्यालय २ बर्षदेखि कार्यालय प्रमुख विहिन भएको छ । कार्यालयले किसानद्धारा उत्पादन भएको कोकुन खरिद र त्यसको प्रशोधन कार्य गर्न छाडेपछि दक्षिण कोरियाबाट आयात भएको रेशम धागो प्रशोधन उपकरण खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन् । किसानहरुबाट उत्पादित कोकुन खरिद नहुनु र मुल्य बृद्धि समेत नहुँदा किसानहरु त्यसतर्फ किम्वुखेतीबाट विस्थापित भएका हुन् ।।
महिलामैत्री/म्याराथन

महिलामैत्री/म्याराथन

Sports
    फेन्ड्स अफ लाजिम्पाटले काठमाण्डौले आयोजना गरेको चार किलोमिटर महिला मैत्री म्याराथनमा बालिका केसीले १२ मिनेट ४९ सेकेन्डमा दौड पूरा गरी प्रथम भएकी छन् । त्यसैगरी इना घले १५ मिनेट ६४ सेकेन्डमा दौड पूरा गरी दोस्रो भइन् भने देवीकला गुरुंग १७ मिनेट २८ सेकेन्डमा दौड पूरा गरी तृतिय भइन्। प्रथम हुनेलाइ २० हजार द्वीतियलाइ १५ हजार र तृतियलाइ १० हजार रुपैया पुरस्कार प्रदान गरीएको फेन्ड्स अफ लाजिम्पाटले जनाएको छ । सो प्रतियोगिताको उपराष्ट्रपति नन्द बहादुर पुनले काठमाण्डौमा हिजो उद्‍घाटन गर्नुभएको हो ।।
धनकुटा/किसान फोन

धनकुटा/किसान फोन

District News
कृषि विकास मन्त्रालयले धनकुटाका ४३ जना अगुवा किसानलाई कृषि सूचना आदानप्रदान गरि कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्ने उदेश्यले निशुल्क मोवाइल फोन लगायतका सूचना सामग्रि वितरण गरेको छ । मन्त्रालयद्धारा धनकुटामा आयोजित कार्यक्रममा १४ लाख १९ हजार रुपैयाँ मुल्य पर्ने ४३ थान एनड्रोईड मोवाईल, तिनमा लाग्ने सीमकार्ड र बर्षात्को पानी नाप्ने रेनगेज उपकरण बितरण गरिएको हो । पहिलो चरणमा जिल्ला कृषि बिकास कार्यालय र पशुसेवा कार्यालयको सिफारिसमा परेका अगुवा किसानलाई ‘मेरो कृषि’ नामक एप मार्फत् कृषि सम्बन्धि सूचनाहरु उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यसकालागि सरकारले किसानहरुलाई मासिक रुपमा १५ एमबी ईन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने छ ।।
इन्डोनेशिया/कैदी फरार

इन्डोनेशिया/कैदी फरार

World News
इन्डोनेशियाको सुमात्रास्थित एउटा भिडभाड भएको कारगारबाट कैदीबन्दी भागेका छन् । झ्यालखानाबाट भागेकामध्ये एक सय बन्दी अझै फरार रहेका छन् । शुक्रबार प्रार्थनाका लागि बन्दीहरुलाई बाहिर निकालिएपछि २ सय बन्दी भागेकोमा १ सय बन्दी अझै फरार भएका छन् । ३ सय कैदीबन्दीको क्षमता रहेको सो झ्यालखानामा १९ सय कैदीबन्दीलाई राखिएको थियो । भागेका बन्दीलाई पुनः पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।।
फ्रान्स/डकुमेन्ट चुहावट

फ्रान्स/डकुमेन्ट चुहावट

World News
फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार इम्यानुएल मार्कोनले अनलाइनमार्फत सार्वजनिक गरिएका गोप्य दस्तावेजको प्रचारले आफू विरुद्ध वृहत आक्रमण गरिएको बताउनु भएको छ । उहाँको चुनावी अभियानले केही सक्कली कागजातमा नक्कली कागजात मिसाएर प्रकाशित गरिएको सो दस्तावेजले पाठकलाई झुक्याउने प्रयोजनका लागि मात्र उपयोग गरिएको आरोप लगाइएको छ । आइतबारको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मार्कोनलाई हराउने एकमात्र उद्देश्य रहेको आरोप मार्कोन पक्षको छ । प्रारम्भिक सर्वेक्षणले मार्कोन २० प्रतिशत मतले अगाडि रहेको देखाएको बेला सो डकुमेन्टको चुहावट भएको हो ।।
धादिङ/निगालो पेशा संकट

धादिङ/निगालो पेशा संकट

Business
धादिङमा निगालो र चोयाका काम गर्ने मानिसहरु आफुले बुनेका डोका, डालो,र थुन्से लगाएतका सामग्रीहरुको उचित मुल्य नपाएपछी पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको भन्दै चिन्तीत बनेका छन् । आय आर्जनका लागि बावुबाजेले गर्दै आएको पेशालाइ नै निरन्तरता दिईएको तर अहिले विचौलियाका कारण पेशा संकटमा पर्ने अवस्था आएको उनिहरुको भनाई छ । भुकम्प पश्चात यस्ता सामग्रीहरुको राम्रो मूल्य आउन छाडेको हो । हिजोआज ठेकेदारहरुले प्रतिगोटा थुन्सेको असीदेखी एक सय रुपैया दिने गरेकोले यसरी विक्रि गर्दा आफुहरुलाई फाईदा नहुने भनाई चोया र निगालाका काम गर्ने मानिसहरुको छ ।।
वेष्ट इन्डिज/क्रिकेट

वेष्ट इन्डिज/क्रिकेट

Sports
वेष्ट इन्डिजले पाकिस्तान विरुद्धको दोस्रो टेस्ट १ सय ६ रनले जितेको छ । वेस्ट इन्डिजको वार्वाडोरमा भएको खेलमा पाकिस्तानले जितको लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । तर पाकिस्तानले ८१ रन बनाउँदा सबै विकेट गुमायो । पाकिस्तानलाइ दोस्रो इनिङमा सस्तैमा आउन गर्न सानोन ग्राब्रियल एक्लैले ९ विकेट लिए । यो जितसँगै वेष्टइन्डिजले ३ खेलको श्रृंखला १-१ ले बराबरी गरेको छ । यी दुइ देशबीचको तेस्रो टेष्ट यही मे महिनाको १० तारिखमा हुनेछ ।।
नेटिभि/मुद्दा

नेटिभि/मुद्दा

National
  काठमाडौ जिल्ला अदालतले नेपाल टेलिभिजनमा नक्कली बैंक ग्यारेन्टी पत्र तयार गरी ठगी गरेको अभियोगमा वर्ल्ड भिजन मिडिया बाइङ हाउस प्रालिका अध्यक्ष दिनेश श्रेष्ठलाइ ३ वर्ष ६ महिलना कैदको फैसला गरेको छ । त्यसैगरी ठगीको विगोको हिसाबले ५ करोड ८ लाख ७७ हजार रुपैयाँ जरिवाना समेत तोकेको छ । जिल्ला अदालतका न्यायाधिश हरिष चन्द्र ढुंगानाको इजलासले गरेको फैसलामा श्रेष्ठको बयानमा केही गम्भीर र सार्वजनिक सरोकारको विषय उठेकाले सोको ध्यानाकर्षणका लागि वयानको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने निर्णय समेत गरेको छ । त्यसैगरी नेपाल टेलिभिजनसंगको सम्झौता अनुसारको रकम सम्बन्धी अर्को मुद्दामा वर्ल्ड भिजन मिडिया बाइङ हाउस प्रालिका अध्यक्ष श्रेष्ठलाइ ३ करोड ८ लाख ८९ हजार २ सय ८ रुपैयाँ नेपाल टेलिभिजनले भराइ लिन पाउने फैसला गरेको छ । यसका साथै चेक अनादर सम्बन्धी मुद्दामा वर्ल्ड भिजन मिडिया वा
मोरङ/मुस्लिम निर्वाचन

मोरङ/मुस्लिम निर्वाचन

ELECTION SPECIAL
  मोरङका मुस्लिम समुदायले जेठ ३१ गते गर्न लागिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति सार्न माग गरेका छन् । जेठ ३१ गते आफुहरुको पवित्र महिना रमजान पर्ने भएकाले निर्वाचनमा सहभागी हुन गाह्रो हुने भएकाले निर्वाचनको मिति सार्न उनीहरुले आग्रह गरेका हुन् । निर्वाचनको मिति सार्न आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा ११ लाख ६४ हजार मुस्लिम जनसंख्या रहेका छन् ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink