Saturday, November 18

NTV NEWS

प्रम/ओली भेट

प्रम/ओली भेट

National, Politics
 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबीच प्रधान न्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव तथा नयाँ बजेट र दोस्रो चरणको निर्वाचनको तिथिमितिबीच तालमेल मिलाउनेबारे हिजो छलफल भयो । भेटपछि पत्रकारसंगको कुराकानीमा एमालेका अध्यक्ष ओलीले संविधान संसोधनको लागि संसदमा प्रस्तुत विधयकमा आफ्नो दलको समर्थन नरहने, संविधनमा उल्लेख भए अनुसार बजेट जेठ १५ गते ल्याउनुपर्ने र प्रधानन्यायाधीश विरुध्दको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने कुरा आफुले प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले महाअभियोग प्रस्तावका साथै बजेट र दोस्रो चरणको निर्वाचनलाइ कसरी मिलाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो 
भेनेजुएला/तनाव

भेनेजुएला/तनाव

World News
भेनेजुयलाको राजनीतिक संकट गहिरिंदै जाँदा राष्ट्रपति निकोलस मदुरोका विपक्षीले सडक प्रदर्शन तथा सडक अवरोध तीब्र बनाएका छन् । राष्ट्रपतिको नयाँ संविधान निर्माण आव्हानलाई प्रतिवाद गर्दै विपक्षीले सो विरोध प्रदर्शन गरेका हुन् । भेनेजुयलाको खाद्य संकटबाट शुरु भएको राजनीतिक विरोधले दंगाको रुप लिएपछि २८ जनाको ज्यान गइसकेको छ । एकपछि अर्को विरोध प्रदर्शन र दंगा साम्य पार्न अव राष्ट्रपतिले नयाँ संसद गठन र नयाँ संविधान निर्माणको आव्हानलाई विपत्तिको तीब्र विरोध रहँदै आएको छ । अमेरिकाले राष्ट्रपतिको नयाँ कदमलाई सत्तामा रहिरहने हथकण्डाको संज्ञा दिए छ । ब्राजिलले यसलाई कु को संज्ञा दिएको छ । पाँच सय सदस्य संख्याको नयाँ संसद र नयाँ संविधानले विपक्षीलाई शक्तिहिन बनाउने छ ।।
प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

प्रमुख आयुक्त/निर्वाचन कार्यालय निरीक्षण

ELECTION SPECIAL, National, Politics
प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले काठमाडौँको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ललितपुर जिल्ला निर्वाचन कार्यालयको आज निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले स्थानीय तहमा उम्मेदवारी दर्ता गराउन आएका उम्मेदवारसँग कुराकानी गर्दै उम्मेदवारी दर्तालाई सहज वातावरण बनाउन कर्मचारीहरुलाइ निर्देशन दिनुभयो । डा यादवले वैशाख ३१ गते हुने निर्वाचनका लागि उत्साहपूर्वक सहभागिता भएको बताउदै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।।
बार /ध्यानाकर्षण

बार /ध्यानाकर्षण

National, Politics
प्रधान न्यायाधीश शुशिला कार्की उपर ब्यवस्थापिका संसदमा दर्ता महाअभियोगको सम्वन्धमा उच्च अदालत बार एसोसिएसनले नेपाल बार एशोसिएसनको ध्यानआर्कषण गराएको छ । प्रधान न्यायाधीश शुशिला कार्की उपर लागाइएको महाअभियोग सम्वन्धमा  नेपाल बार मौन बसेको भन्दै उच्च अदाल बार एशोसिएशन पाटनको नेतृत्वमा पुगेको टोलीले साकेतिक विरोध सरुप नेपाल बारका अध्यक्ष शेर बहादुर केशीलाई ध्यान आर्कषण पत्र बुझाएको हो । न्यायपालिकालाई कमजोर बनाउने पूर्वग्राही उदेश्यले महाअभियोग प्रस्ताब दर्ता गरिएको सो प्रस्ताबले लोकतान्त्रीक मुल्य मान्यतामाथी निर्मम प्रहार गरेको उच्च अदालत बार एसोसिएसनको ठहर छ । ध्यान आर्कषण पत्र बुझदै बारका अध्यक्ष शेर बहादुर केशीले प्रधान न्यायाधीश शुशीलाकार्की माथी महाभियोग प्रस्ताब दर्ता गभिर विषय भएको भन्दै यस सम्वन्धमा थप छलफल गरि छिटै नेपाल बारले धारणा सार्वजनिक गर्ने बताउनु भयो ।।
सर्वोच्च/सुनुवाइ स्थगित

सर्वोच्च/सुनुवाइ स्थगित

National, Politics
नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । महानिरीक्षक नियुक्ति बदरको माग गर्दै प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको थियो । गत चैत २८ गते सरकारले प्रहरी महानिरिक्षकमा प्रकाश अर्याललाइ नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मुल्यांकनमा आफ्नो नम्बर अर्यालको भन्दा बढि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।।
स्नुकर वर्ल्ड च्याम्पियन कप

स्नुकर वर्ल्ड च्याम्पियन कप

Sports
इङ्ल्याण्डका मार्क सेल्वीले विश्व स्नुकर च्याम्पियनशिपको उपाधी जितेका छन । इङ्ल्याण्डको शेफिल्डमा गएराति भएको फाइनलमा सेल्वीले आफ्नै देशका जोन हिगिन्सलाइ पराजित गरी उपाधी जितेका हुन । एक समय १० का विरुद्ध ४ अंकले पछि परेका सेल्वीले अन्ततः १५ का विरुद्ध १८ अंकले च्याम्पियनशिप जित्न सफल भए । शेल्वीको यो तेस्रो विश्व स्नुकरको उपाधी हो ।।
क्रिकेट खेल अन्तर्क्रिया

क्रिकेट खेल अन्तर्क्रिया

Sports
अन्तर्राष्ट्रिय क्रिकेट काँउन्सिल ICC ले नेपाल क्रिकेट संघ क्यानलाइ निलम्बन गरे पछी क्रिकेटमा देखा परेको समस्याबारे छलफल गर्न काठमाण्डौमा आज आयोजित अन्तर्क्रियामा समाधानको कुनै संकेत देखिएन। सरोकारवालहरुले पुरानै आडानमा केन्द्रित रही आ-आफ्नो भनाइ राखेपछी क्रिकेटमा लामो समयदेखी देखा परेको समस्या यथावत रहेको हो। नेपाली राष्ट्रिय क्रिकेटका कप्तान पारस खड्काले खेलाडीको काम खेल्ने हो भन्दै क्यानको आधिकारिकता सम्बन्धि विवादको समाधान चाडै निकाल्न आग्रह गरे। कार्यक्रमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले क्रिकेटमा देखा परेको समस्याको समाधान हुनेमा आफु आसावादी रहेको बताउनु भयो। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले परिषदको स्विकृति विना क्यानको निर्वाचन गराएकोले समस्या उत्पन्न भएको तर्क राख्नु भयो। अन्तर्क्रियामा ICC ले निर्माण गरेको क्रिकेट सल्लाहाकार समितिका संयोजक बसन्त चौधर
भन्सार आशिकुडा/कपिलवस्तु/बनारसी

भन्सार आशिकुडा/कपिलवस्तु/बनारसी

Business
कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगर भन्सारमा कम्प्युटर प्रणालीको प्रयोग गरेर काम गर्ने गरी आशिकुडा वर्ल्ड प्रणाली सुरु गरिएको छ । मेची भन्सार कार्यालयवाट उद्घाटन भएको आशिकुडा देशको छैठौं कार्यालयको रुपमा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा पनि शुरु गरिएको हो । कम्प्युटर सफ्टवेयरको उद्घाटन गर्दै अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले सुचना संचारको विकाससंगै काम पनि वैज्ञानिक ढङगले संचालन गनुपर्ने वताउनु भयो । भन्सार कार्यालय नंया प्रविधिसंगै अगाडी वढेको वताउदै उहाँले मुलक नयां संरचना अनुसार स्थानीय तह संचालनको लागी करको दायरा वढाउन सवैलाई आग्रह गर्नुभयो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink