Saturday, November 18

NTV NEWS

इराकको हाविजा शहरमाथि सरकारी सेनाको कब्जा कायमै ।

इराकको हाविजा शहरमाथि सरकारी सेनाको कब्जा कायमै ।

World News
इराक युद्ध इराकको सेनाले हाविजा शहरलाइ इस्लामिक स्टेट विद्हीको कब्जाबाट मुक्त गरेको छ । इराकका प्रधानमातन्त्री हैदर अल अवादीले १५ दिनको संघर्ष पछि सरकारी सेनाले हाविजालाइ मुक्त गरेको जानकारी दिनुभएको छ । हाविजा शहर बाहिरका केही गाउँमा अझै पनि इस्लामिक स्टेटका विद्रोहीको नियन्त्रणमा रहेका छन् । इस्लामिक स्टेट विद्रोहीले सिरियाको डेर अल जावर प्रान्त र इराकको युफ्रेटेश नदी किनारको भुभाग पनि आफ्नो कब्जामा लिइरहेका छन् ।।
पछिल्लो राजनीतिक विकाससंगै दुई खेमामा विभाजित दलहरु आपसी छलफलमा व्यस्त/आगामी निर्वाचनको रणनीति बनाउन छुट्टाछुट्टै कार्यदल गठन ।

पछिल्लो राजनीतिक विकाससंगै दुई खेमामा विभाजित दलहरु आपसी छलफलमा व्यस्त/आगामी निर्वाचनको रणनीति बनाउन छुट्टाछुट्टै कार्यदल गठन ।

National, Politics
बालुवाटार/कांग्रेस बैठक प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा बुधबार काँग्रेससहित छ दलले लोकतन्त्र, राष्ट्रवादी र परिवर्तन पक्षधर शक्तिहरुको गठबन्धन बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका थिए । आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा काँग्रेसबाट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे रहनुभएको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहनुभएको छ । कार्यदलको बैठक आज बिहानका लागी बोलाइएको छ । यसैबीच,प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले
फिफा यु- १७ विश्व कप फुटबल प्रतियोगिता आज भारतको नयाँ दिल्लीमा शुरु हुदै/प्रतियोगितामा २४ देशको सहभागिता रहने ।।

फिफा यु- १७ विश्व कप फुटबल प्रतियोगिता आज भारतको नयाँ दिल्लीमा शुरु हुदै/प्रतियोगितामा २४ देशको सहभागिता रहने ।।

Sports, World News
भारत/विश्वकप फुटबल फिफा यु-१७ विश्व कफ फुटबल प्रतियोगिता भारतमा आज शुरु हुँदै छ। भारतको फुटबल इतिहासमा विश्व स्तरको सो फुटबल प्रतियोगिता आयोजना हुन थालेको यो पहिलो पटक हो । नयाँ दिल्लीस्थित जवहारलाल नेहरु रंगशाला लगायत भारतका विभिन्न ६ वटा शहरमा खेलाइने ती खेलहरुका लागी सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ । यु-१७ विश्व कफ फुटबल प्रतियोगितामा भारत सहित २४ देशका टिमहरुको सहभागिता रहेको छ ।।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

National
कोजाग्रत पुर्णिमा आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो । माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।

Politics
ललितपुर/केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ । एमाले ललितपुर जिल्लाले आज आयोजना गरेको कार्यक्रममा आउँदो प्रदेश र केन्द्रको निर्वाचनमा मधेशी दललगायत नयाँ शक्ति पार्टी नेपालले एमालेको चुनाव चिह्न लिएर निर्वाचनमा जाने तय भएको पनि उल्लेख गर्नुभयो । उहाँले सूर्य चिन्ह लिएर चुनावमा जाने विषयमा नेकपा (माओवादी केन्द्र) भने टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी दिनुभयो ।।
इलामको कन्याममा दशैको बिदाको सदुपयोग गरि भ्रमण गर्ने पर्यटकको घुइचो लागेको छ ।

इलामको कन्याममा दशैको बिदाको सदुपयोग गरि भ्रमण गर्ने पर्यटकको घुइचो लागेको छ ।

Business, District News
इलाम पर्यटन इलामको कन्याममा दशैको बिदाको सदुपयोग गरि भ्रमण गर्ने पर्यटकको घुइचो लागेको छ । चिया बगानको सौन्दर्यतासंगै घोडचढीको मज्जा लिन कन्याममा अशोजको पहिलो सातादेखि पर्यटकको भिड लाग्ने गरको छ । पूर्वको झापा, मोरङ, सुनसरीसंगै भारतको सिलिगुडी तथा कोलकाता लगायतका क्षेत्रवाट समेत आन्तरिक र वाह्य पर्यटकको भीड लाग्ने गरेको कन्याम पर्यटन विकास समितिका काजिमान कागतेले बताउनुभयो । ४६ वटा घोडाले पर्यटकहरुलाई घुमाइरहेको कन्यामको चिया बगानमा दशैका कारण घोडा चढ्ने पर्यटक ह्वात्तै वढेको व्यवसायी अक्कल बहादूर मगरले बताउनुभयो । मेचीराजमार्गसँगै रहेको कन्यामको चिया बगानसँगै सूर्योदय, सूयास्त, लोपोउन्मुख लेप्चा जातको सस्कृति अवलोकन गर्न सकिन्छ ।. १२ महिना नै पर्यटकको भिड लाग्ने कन्याममा अशोज महिनादेखि पुससम्म अत्याधिक पर्यटकले भ्रमण गर्दै आएका छन् ।।
मंगलवारको वाम एकताले नेपाली राजनीतिक मैदान तताएको वेला त्यसको भोलिपल्ट शेयर लगानीकर्ताहरु भने निरुत्साहित वनेका छन् ।

मंगलवारको वाम एकताले नेपाली राजनीतिक मैदान तताएको वेला त्यसको भोलिपल्ट शेयर लगानीकर्ताहरु भने निरुत्साहित वनेका छन् ।

Business
शेयर बजार मंगलवारको वाम एकताले नेपाली राजनीतिक मैदान तताएको वेला त्यसको भोलिपल्ट शेयर लगानीकर्ताहरु भने निरुत्साहित वनेका छन् । दशैको लगत्तै खुलेको शेयर बजारको पहिलो दिनको कारोवार करिब सात अंकले बढेको थियो । तर दोस्रो दिन बुधबार दोहोरो अंकले घटेको छ भने प्रमुख उपसूचकहरु राताम्मे भएका छन् । अघिल्लो दिन मात्र नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै नयाँ शक्ति नेपालले आगामी निर्वाचनमा कार्यगत एकता र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए ।यो घोषणाले सेयरबजारका लगानीकर्तालाइ उत्साहित वनाउन सकेन । बुधबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो । कारोवार भएको दुई घण्टा भित्रै साढे सात अंकले ओरालो लागेको बजार कारोबार सकिँदा नेप्से परिसुचक १३ दशमलव सात सुन्य अंकले घटेर कारोवार वन्द भयो । बुधवारको कारोवारमा बजारमा खासै प्रभाव नपार्ने होटल र उत
एमाले र माओवादी गठबन्धन लोकतन्त्रको हितमा नभएको नेपाली कांग्रेसको निष्कर्ष/लोकतान्त्रिक गठबन्धन बनाउन छलफल शुरु ।

एमाले र माओवादी गठबन्धन लोकतन्त्रको हितमा नभएको नेपाली कांग्रेसको निष्कर्ष/लोकतान्त्रिक गठबन्धन बनाउन छलफल शुरु ।

National, Politics
कांग्रेस/अन्य दल बैठक लोकतन्त्र र परिवर्तन पक्षधर दलहरुबीच आगामी चुनावमा एकतावद्ध भइ जाने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुकी अबेरसम्म बसेको कांग्रेस लगायत ६ दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति भएको हो । नेपाली कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, राप्रपा प्रजातान्त्रिक र राजपा सहितको ६ पार्टी सम्मिलित ७ सदस्यीय चुनावी तयारी रणनीति कार्यदल बनाएर अगाडि बढ्ने सहमति समेत बैठकमा भएको छ । नेपाली कांग्रेसका तर्फबाट २ जना र अन्य दलबाट एक-एकजना गरी ७ सदस्यीय कार्यदल गठन गर्ने कुरामा नेताहरु सहमत भएका हुन् । बैठकपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सरकार कुनैपनि संकटमा नपरेको बताउनुहुँदै सरकार पुनरगठन नहुने बताउनुभयो । समयमा नै चुनाव सम्पन्न गर्न लोकतान्त्रिक शक्ति एक हुने कुरामा पनि लोकतन्त्र र परिवर्तन पक्षधर
गठबन्धनबाट राष्ट्रिय एकता अभियान शुरु गरेको एमाले अध्यक्ष ओलीको भनाइ/ गठबन्धनले कांग्रेसलाई कुनै असर नपर्ने महामन्त्री कोइरारालाको प्रतिकृया ।

गठबन्धनबाट राष्ट्रिय एकता अभियान शुरु गरेको एमाले अध्यक्ष ओलीको भनाइ/ गठबन्धनले कांग्रेसलाई कुनै असर नपर्ने महामन्त्री कोइरारालाको प्रतिकृया ।

National, Politics
नेका बैठक यसअघि हिजै बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हितमा नभएको निष्कर्ष निकालेको छ । बैठकले लोकतान्त्रिक राष्ट्रवादी प्रगतिशील मोर्चा गठन गरेर अगाडि बढ्ने निर्णय पनि गरेको छ । त्यसैगरी गठबन्धनले कांग्रेसलाइ कुनै असर नगर्ने भन्दै हाल देखिएको चुनौतीलाइ अवसरको रुपमा लिएर अगाडि बढ्ने निष्कर्ष कांग्रेसको रहेको नेताहरुले बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बोल्ने केही नेताले माओवादीले नैतिकताका आधारमा सरकार छोड्नुपर्ने समेत बताउनुभयो । अधिकांश कांग्रेस नेताहरुले गठबन्धन बाम पार्टीबीच एकिकरणमा केन्द्रित रहेपनि यसले संविधान र लोकतन्त्रलाई हित नगर्ने धारणा राख्नुभएको नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।।
अमेरिकाको लसभेगासमा गोलीकान्ड मच्चाउने स्टेफन प्याडककी प्रेमीका मारालाउ डेन्ले पक्राउ / राष्ट्रपति ट्रम्पद्धारा घटनास्थलको भ्रमण ।

अमेरिकाको लसभेगासमा गोलीकान्ड मच्चाउने स्टेफन प्याडककी प्रेमीका मारालाउ डेन्ले पक्राउ / राष्ट्रपति ट्रम्पद्धारा घटनास्थलको भ्रमण ।

World News
अमेरिका प्रकाउ अमेरिकाको लसभेगासमा गत सोमबार गोली कान्ड मच्चाउने स्टेफन प्याडककी प्रेमीकालाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गर्न शुरु गरेको छ । फिलिपिन्समा जन्मीएकी र अष्ट्रेलियाको नागरिकता लिएपछि अमेरिकामा बसाइ सरेकी मारलाउ डेन्ले नामकी ती महिलाले प्याडकबाट त्यस्तो जघन्य हिंसात्मक घटना होला भन्ने आफुले कहिल्यै नसोचेको र घटना हुनु अघि आफुले कुनै संकेत नपाएको बयान दिएकी छिन् । स्टेफन प्याडकले सांगितिक कार्यक्रम भैरहेको ठाउँमा जथाभाबी गोली चलाउँदा ५९ जनाको मृत्यु हुनाको साथै ५ शय २७ जना घाईते भएका थिए । गोलीकान्ड मच्चाउनु अघि प्याडकले आफ्नी प्रेमीकालाई फिलिपिन्समा आफन्त भेट्न पठाएको र पछि रेमिट मार्फत १ लाख डलर रकम पनि फिलिपिन्समा पठाएको उल्लेख छ । पक्राउ परेकी प्याडककी प्रेमीकाको उमेर ६२ वर्ष रहेको र उनका छोरा नाती समेत छन् । अमेरिकामा रहँदा डेन्लेले विभिन्न पुरुष
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink