Saturday, November 18

NTV NEWS

काठमाडौ-तराई द्रुत मार्गको यही जेठ १४ गते निर्माण कार्य सुरु गरिने l

काठमाडौ-तराई द्रुत मार्गको यही जेठ १४ गते निर्माण कार्य सुरु गरिने l

Politics
रक्षा मन्त्रालय बैठक काठमाडौ-तराई द्रुत मार्गको यही जेठ १४ गते निर्माण कार्य सुरु गरिने भएको छ । द्रुत मार्ग निर्माण सम्बन्धी निर्देशक समितिको सिंहदरवारमा बसेको बैठकपछि सो जानकारी दिएको हो । बैठकमा द्रुत मार्ग निर्माण प्रक्रिया अघि बढाउन त्यसको कार्यविधि तयार गर्ने र तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने बारे छलफल भएको बैठकपछि रक्षामन्त्री बालकृष्ण खाँड र पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो । सरकारले काठमाडौ-तराई द्रुत मार्गको निर्माणको जिम्मा नेपाली सेनालाइ दिने निर्णय गरेको थियो । सोही बमोजिम नेपाली सेनाले सो द्रुत मार्ग निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।।
राष्ट्रपतिद्बारा संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपतिद्बारा संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

National, Politics, Uncategorized
संसद/नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम हिजो व्यवस्थापिका संसदमा प्रस्तुत गर्नुभयो । बैठकमा राष्ट्रपति भण्डारीले सरकारका तर्फबाट प्रस्तुत गर्नु भएको सो नीति तथा कार्यक्रममा संविधान कार्यन्वयनका लागि आवश्यक ऐन नियमको निमार्ण र संघियता कार्यन्वयनका लागि आगामी माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । स्थानीय तहलाइ अधिकार सम्पन्न गराउने र संविधान संसोधनको विषय सवै दलहरुको सहकार्यमा निश्कर्षमा पुर्याउने अठोट लिइएको छ । लोडसेडिग अन्त्य गरि उज्यालो नेपाल बनाउने ऐतिहासिक सफलताको रुपमा लिदै सरकारले उज्यालो नेपाल अभियानको प्रभावकारी कार्यन्वयनका लागि उर्जा क्षेत्रको लगानी एवं निर्माण कार्यलाइ प्राथमिकतामा राखेको छ । स्थानीय तहको निर्वाचन कर्यक्रमको बीचमा आएको नीति तथा कार्यक्रम निर्वाचन आचारसंहिताका
बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा ll

बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा ll

ELECTION SPECIAL
तीनवटा महानगरपालिकाहरुको मतगणना जारी छ । काठमाडौ/मतगणना जारी बैशाख ३१ मा सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।  काठमाडौ महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५५ हजार ६८८ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ३८ हजार ७३५ मत प्राप्त गर्नुभएको छ । यसैगरी विवेकशील नेपाली दलका रन्जु दर्शनाले २० हजार १९६ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपप्रमुखतर्फ नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ४९ हजार ३५० मत, राप्रपाका राजाराम श्रेष्ठले २९ हजार १३० मत र साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार निरुपमा यादवले ९ हजार ८५८ मत प्राप्त गर्नुभएको छ ।। चितवन-भरतपुर/मतगणना अपडेट चितवनबाट प्राप्त समाचार पछिल्लो नतिजाअनुसार भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका देवी ज्ञवालीले ३३ हजार १६४ मत प्राप्त गर्नुभएको छ भ
प्रधानमन्त्री कप-नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित l

प्रधानमन्त्री कप-नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित l

Sports
प्रधानमन्त्री कप/क्रिकेट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत हिजोको खेलमा नेपाल पुलिस क्लबले पूर्वाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ दशमलव एक ओभरमा १०४ रन बनाएको छ । पूर्वाञ्चलका लागि मेहबुब आलमले ४० तथा अमल दासले १३ रन बनाए । त्यसपछि पुलिस क्लबले १७ दशमलव एक ओभरमा एक विकेट गुमाउँदै १ सय ५ रनको विजय लक्ष्य भेट्टाएको थियो । पुलिसका लागि सुनिल धमालाले अर्धसतक प्रहार गरे । उनले ४९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । त्यस्तै दीलिप नाथले ३६ तथा अमित श्रेष्ठले ७ रन जोडे । बलिङतर्फ पूर्वाञ्चलका सिद्धान्त लोहनीले ३ विकेट लिए । हिजोको खेलका उत्कृष्ट खेलाडी पुलिस क्लबका सुनिल धमाला घोषित भए ।।
फिलिपिन्सको दक्षिणी भागमा सेना र आइएस बिद्रोहीबीच संघर्ष जारी/दुवै पक्षका गरी २० जनाको मृत्यु ।।

फिलिपिन्सको दक्षिणी भागमा सेना र आइएस बिद्रोहीबीच संघर्ष जारी/दुवै पक्षका गरी २० जनाको मृत्यु ।।

World News
फिलिपिन्स/संघर्ष फिलिपिन्सको मारावी शहरमा सेना र इस्लामिक स्टेटका विद्रोहीबीच संघर्ष भैइरहेको छ । सेनाले गत मंगलबार अवु सैयाफ समूहका १ जना नेतालाई पक्राउ गरेको र ३०/४० जना अरु बिद्रोहीलाई पक्रने प्रयास गरिरहेको जनाइएको छ । पछिल्लो संघर्षका क्रममा १३ जना बिद्रोही, ५ जना सैनिक र २ जना सर्वसाधारणको मृत्यु भएको छ । बिद्रोहीले १ सय जना कैदीलाई कारागार मुक्त गरेको पनि समाचार छ ।फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटले इस्लामिक स्टेट बिद्रोहीको गतिविधि रोक्न मिन्डनाओ प्रान्तमा सैनिक शासन लागू गर्नुभएको छ । राष्ट्रपति डुर्टेटले आवश्यक परे अरु प्रान्तमा पनि सैनिक शासन लागू गरी बिद्रोहीका गतिविधिलाई साम्य पार्ने बताउँदै आउनुभएको छ ।।    
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सदस्यहरुलाई आफ्नो वक्यौता रकम तिर्न आग्रह l

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सदस्यहरुलाई आफ्नो वक्यौता रकम तिर्न आग्रह l

World News
ट्रम्प/नेटो छलफल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सदस्यहरुलाई आफ्नो वक्यौता रकम तिर्न आग्रह गर्नुभएको छ । पश्चिम एशियाको इजरायल र प्यालेष्टाइनको भ्रमण सकेर बेल्जियमको ब्रसेल्स पुग्नुभएका राष्ट्रपति ट्रम्पले नेटोका नेताहरुसँगको भेटमा सो आग्रह गर्नुभएको हो । नेटोका सदस्यहरुले आपसी सुरक्षाको लागि कूल ग्राहस्थ उत्पादन जीडीपी को २ प्रतिशत रकम शुल्कको रुपमा जम्मा गर्ने सहमति विगतमा गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्य राष्ट्रहरुको वक्यौता रकम सम्बन्धी विवाद वार्ताबाट समाधान गरिने र अमेरिकाले पनि आफ्नो हिस्सा तिर्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग पहिलोपटक भेटवार्ता गर्नुभयो । म्याक्रोन हालै फ्रान्सको राष्ट्रपति निर्वाचित हुनुभएको हो भने अमेरिकी राष्ट्रपति ट्रम्पको पनि यो पहिलो युरोप भ्रमण
निर्वाचन आयोग-पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने ll

निर्वाचन आयोग-पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने ll

ELECTION SPECIAL
निर्वाचन आयोग/निर्णय निर्वाचन आयोगले सरकारले पछि थप गरेका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गराउन नसकिने जनाएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गरी हालै थप गरिएका स्थानीय तहमा निर्वाचन गराउन प्राविधिक रुपमा असम्भव भएको जनाएको छ । सरकारले हालै तराई मधेशका विभिन्न जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको थियो । पछि थप भएका र त्यस क्रममा सिमाना मिलाइएका स्थानीय तहमा तत्काल निर्वाचन गर्न नसकिने भन्दै यस सम्बन्धमा पुनर्विचार गर्न निर्वाचन आयोगले सरकारसंग आग्रह समेत गरेको छ । प्रदेश नम्वर १, २, ५ र ७ मा गरी पहिले नै निर्धारण भएका ४६१ वटा स्थानीय तहको निर्वाचन भने तोकिएकै मिति जेठ ३१ मा सम्पन्न गर्न आयोग कटिवद्ध रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।।
बेलायत/आक्रमण अपडेट

बेलायत/आक्रमण अपडेट

World News
बेलायत/आक्रमण अपडेट बेलायतको प्रहरीले म्यान्चेष्टरमा बम बिस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरी सोधपूछ शुरु गरेको छ । साल्मन अवेदी नामको आत्माघातीले गराएको बिस्फोटनमा २२ जनाको मृत्यु हुनाको साथै ६४ जना घाइते भएका छन् । आक्रमणकारीको पनि बिस्फोटनमा मृत्यु भएको थियो । इस्लामिक उग्रवादीहरुले बेलायतमा थप आतंकवादी हमला गर्न सक्ने आशंकामा सरकारले उच्च सुरक्षा सावधानी अपनाएको छ । यसैबीच म्यानचेस्टमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । इस्लामिक स्टेट बिद्रोहीहरुले हालैका बर्षहरुमा बेलायत, जर्मनी, फ्रान्स र बेल्जियममा समेत आतंकवादी हमला गरेका छन् ।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली राष्ट्रहरुको भ्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली राष्ट्रहरुको भ्रमण

World News
ट्रम्प/युरोप भ्रमण राष्ट्रपति ट्रम्पले नेटोको लागि अमेरिकाले गर्दै आएको खर्च कटौती गरेकोमा बेल्जियमका जनताले बिरोध जनाएका छन् । मौसम परिवर्तन सम्बन्धी बिषय र इस्लामिक स्टेट बिद्रोही विरुद्ध गर्नुपर्ने कारवाहीको बारेमा अमेरिकी राष्ट्रपतिको वार्ता केन्द्रित हुने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युरोपेली राष्ट्रहरुको भ्रमणको शिलशिलामा बेल्जियमको ब्रसेल्स पुग्नुभएको छ । राष्ट्रपति ट्रम्पले उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भावि रणनीतिका बारेमा युरोपेली नेताहरुसँग महत्वपूर्ण कुराकानी गर्नुहुने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति ट्रम्प भ्याटिकनका शासक तथा प्रमुख इसाई धर्मगुरू पोप फ्रान्सिसलाई भेटेर ब्रसेल्स पुग्नुभएको हो । राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग पनि छुट्टै वार्ता गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति ट्रम्प
बेलायतको म्यानचेष्टरमा सोमबार बम बिस्फोट गराएको अभियोगमा ७ जना पक्राउ।।

बेलायतको म्यानचेष्टरमा सोमबार बम बिस्फोट गराएको अभियोगमा ७ जना पक्राउ।।

Breaking News, World News
बेलायत/आक्रमण अपडेट बेलायतको प्रहरीले म्यान्चेष्टरमा बम बिस्फोट गराउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरी सोधपूछ शुरु गरेको छ । साल्मन अवेदी नामको आत्माघातीले गराएको बिस्फोटनमा २२ जनाको मृत्यु हुनाको साथै ६४ जना घाइते भएका छन् । आक्रमणकारीको पनि बिस्फोटनमा मृत्यु भएको थियो । इस्लामिक उग्रवादीहरुले बेलायतमा थप आतंकवादी हमला गर्न सक्ने आशंकामा सरकारले उच्च सुरक्षा सावधानी अपनाएको छ । आतंककारी एक्लैले सोमबारको हमला नगरेको निष्कर्ष बेलायती प्रहरीको छ । इस्लामिक स्टेट बिद्रोहीहरुले हालैका बर्षहरुमा बेलायत, जर्मनी, फ्रान्स र बेल्जियममा समेत आतंकवादी हमला गरेका छन् ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci Anal Porno Porno hd porno grup porno porno 64 mobil porno porno indir hacklink