Thursday, August 17

Tag: एमाले/स्थायी समिति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल आयोग बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल आयोग बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न माग

Politics
एमाले/स्थायी समिति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल आयोग बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न माग गरेको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचन क्षेत्र निर्धारणका लागी आयोग बनाउनुपर्ने भन्दै संविधान अनुसार १ सय ६५ निर्वाचन क्षेत्र कायम गर्नुपर्ने माग गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । संविधान संशोधनमा एमालेको पुरानो अडान यथावत रहेको भन्दै राजपा, संघीय समाजवादी फोरम तथा नेपाल लोकतान्त्रिक फोरमसँग पनि सम्वाद जारी राख्ने निर्णय पनि भएको सचिव भट्टराइले जानकारी दिनुभयो ।।