Saturday, August 19

Tag: कृषि मन्त्रालय/सुख्खाग्रस्त क्षेत्र

सरकारले सुख्खा तथा खडेरीबाट प्रभावित पूर्वी तथा मध्य तराइका जिल्लाका लागि राहत कार्यक्रमको कार्ययोजना सार्वजनिक गरेको छ ।

सरकारले सुख्खा तथा खडेरीबाट प्रभावित पूर्वी तथा मध्य तराइका जिल्लाका लागि राहत कार्यक्रमको कार्ययोजना सार्वजनिक गरेको छ ।

Politics
कृषि मन्त्रालय/सुख्खाग्रस्त क्षेत्र सरकारले सुख्खा तथा खडेरीबाट प्रभावित पूर्वी तथा मध्य तराइका जिल्लाका लागि राहत कार्यक्रमको कार्ययोजना सार्वजनिक गरेको छ । सुख्खा तथा खडेरी प्रभावित जिल्लाहरुमा धानबालीका लागि वैकल्पिक सिँचाइको व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ । कार्ययोजना अनुसार धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी ८ जिल्लामा तत्काल स्यालो ट्युववेल पम्पसेट जडान गरिने छ । यसैगरी वैकल्पिक खेती प्रवर्द्धनका लागि सुख्खाग्रस्त क्षेत्रमा छरुवा धानखेती प्रणालीका लागि उन्नत जातका बीउहरु वितरण गर्ने सरकारको कार्ययोजनामा उल्लेख छ ।।