Saturday, August 19

Tag: धादिङ/मादल उद्योग सङ्कट

मादलको घार बनाउने काठको अभावका कारण धादिङमा संचालित मादल उद्योगहरु संकटमा परेका छन् ।

मादलको घार बनाउने काठको अभावका कारण धादिङमा संचालित मादल उद्योगहरु संकटमा परेका छन् ।

Business
धादिङ/मादल उद्योग सङ्कट मादलको घार बनाउने काठको अभावका कारण धादिङमा संचालित मादल उद्योगहरु संकटमा परेका छन् । जिल्लामा समुदायिक वनहरुले काठ काट्न रोक लगाएपछी अहिले धादिङमा संचालीत दर्जनौ मादलको बनाउने उद्योगहरु संकटमा परेको हो । मादलको घारको अभावसंगै तयारी मादलहरु पनी महङ्गिन थालेको छ । विषेस गरी बादी समुदायका मानिसहरुले संचालन गर्दै आएका यस्ता उद्योगहरु अहिले दश भन्दा बढी बन्द भईसकेको छन् भने जेनतेन चली रहेका उद्योगहरु पनी अब बन्द हुने अवस्थामा रहेको उद्योग संचालकहरुको भनाई छ । ।