Friday, September 22

Tag: निर्वाचन आयोग/अपडेट

तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

तेस्रो चरण अन्तरगत प्रदेश नम्बर २ को निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिँदै/आजै मध्य रातिदेखि मौन अवधि शुरु हुने ।

National, Politics
निर्वाचन आयोग/अपडेट स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा असोज २ गते हुने निर्वाचनका लागि आजदेखि मतदाता परिचयपत्र वितरण गरिंदैछ । २ नम्बर प्रदेशका विभिन्न ८ जिल्लास्थित मतदान केन्द्रहरुबाट आज र भोलि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । यसैगरी आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने पनि आयोगले जनाएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुञ्जेल राजनीतिक दल, दल तर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सबै सञ्चार माध्यमहरु समेत कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।। रौतहट/निर्वाचन कर्मचारी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन हुने जिल्लाहरुमा कर्मचारीहरु कार्यस्थलमा खटिन थालेका छन् । रौतहटमा हिजोदेखि व
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम उपलब्ध गराइदिन प्रधानन्यायाधीशसँग निर्वाचन आयोगको आग्रह ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको नाम उपलब्ध गराइदिन प्रधानन्यायाधीशसँग निर्वाचन आयोगको आग्रह ।

National, Politics
निर्वाचन आयोग/अपडेट निर्वाचन आयोगले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली उपलब्ध गराउनका लागि प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाइ आग्रह गरेको छ । सर्वोच्व अदालत पुगरेर हिजो आयोगका पदाधिकारीहरुले असोज ४ गते सम्ममा नामावली उपलब्ध गराइदिन न्याय सेवा आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानन्यायाधीश पराजुलीसँग आग्रह गर्नुभएको हो । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि ८७ जना न्यायाधीश तथा न्याय सेवाका अधिकृतहरू १०८ गरी १९५ जनाको नामावली माग गरेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिनु भयो । प्रतिनिधि सभा सदस्य ऐन तथा प्रदेशसभा सदस्य ऐन २०७४ ले जिल्ला न्यायाधीशलाई सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको रूपमा र न्याय सेवाका द्वीतीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गर्नुपर्ने ब्यवस्था गरेको छ ।।
दोश्रो चरणमा मतदान भएका स्थानको मतगणना जारी/३ वटा स्थानीय तहमा कंग्रेस, एमाले र माओवादी केन्द्रको विजयी सुरुवात ।

दोश्रो चरणमा मतदान भएका स्थानको मतगणना जारी/३ वटा स्थानीय तहमा कंग्रेस, एमाले र माओवादी केन्द्रको विजयी सुरुवात ।

ELECTION SPECIAL
निर्वाचन आयोग/अपडेट स्थानिय तह दोस्रो चरण निर्वाचनको प्रारम्भिक परिणाम आउने क्रम जारी छ । जारी गणनामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख प्रतिस्पर्धा रहेको छ । हालसम्म प्रमुख तिन दलले एक एक स्थानमा जित हासिल गरेका छन् । बझाङको काँडा गाउँपालिकाको निर्वाचन परिणाम प्राप्त भएको छ । काँडा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर धामी निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेका डोल्मा तामाङ निर्वाचित हुनुभएको छ । त्यसैगरी बझाङकै मष्टा गाउँपालिका अध्यक्षमा एमालेका कर्णबहादूर कठायत निर्वाचित हुनुभएको छ । सोहि गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भगवती वोहोरा निर्वाचित हुनुभएको छ । त्यसैगरी सोलुखुम्बुको लिखुपिकेमा अध्यक्षमा माओवादी केन्द्रका अम्बर बहादूर बस्नेत निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा माओवादी केन्द्रकै प्रमिला बस्नेत निर्वाचित हुनु
दोश्रो चरणमतदान भएका ३३४ मध्ये ३०७ स्थानको गणना जारी/१ हप्ताभित्र परिणाम आइसक्ने निर्वाचन आयोको भनाइ ।

दोश्रो चरणमतदान भएका ३३४ मध्ये ३०७ स्थानको गणना जारी/१ हप्ताभित्र परिणाम आइसक्ने निर्वाचन आयोको भनाइ ।

ELECTION SPECIAL
निर्वाचन आयोग/अपडेट दोस्रो चरण निर्वाचनको प्रारम्भिक परिणाम आउने क्रम जारी छ । जारी गणनामा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख प्रतिस्पर्धा रहेको छ । यसैबीच निर्वाचन आयोगले एक हप्ता भित्र सवै स्थानीय तहको मतपरिणमा सार्वजनिक गरिने जानकारी दिएको छ । मतगणना कार्य छिटो सम्पन्न गर्न गर्न सम्वन्धीत निर्वाचन अधिकृतहरुलाइ निर्देशन दिएको र सोही अनुशार छिटो गणना कार्य अगाडी बडेको  भन्दै एक कम्तीमा हप्ता भित्र सवै स्थानीय तहको मतपरिण सार्वजानिक हुने  बतएको हो । आयोगका प्रवत्ता सुर्य प्रसाद शर्माले अनुशार आज साझसम्म ३३४ स्थानीय तह मध्ये तहमध्ये ३०७ स्थानीय तहको मतगणना शुरु भइसकेको जानकारी दिनुभयो । दुइबटा केन्द्रको मतदान स्थगन र विकट हिमाली क्षेत्रका केही जिल्लामा मतपेटीका संकलनमा भएको ढिलाइका कारण अझै २५ स्थानीय तहको मतगणना शुरुहुन बाँकी रहेको आयोले जनाएको छ । आयो
स्थानीय तहको निर्वाचन अन्तर्गत आज मनोनयनपत्र जाँच र उजुरी छानबीनको काम सम्पन्न/ भोलि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह दिइने ।

स्थानीय तहको निर्वाचन अन्तर्गत आज मनोनयनपत्र जाँच र उजुरी छानबीनको काम सम्पन्न/ भोलि उम्मेदवारहरुलाइ निर्वाचन चिन्ह दिइने ।

ELECTION SPECIAL
निर्वाचन आयोग/अपडेट निर्वाचन आयोगले मनोनय दर्ता गरेका उम्मेदवारको विरोधमा परेको उजुरी छानबीन गर्ने कार्य सम्पन्न गरेको छ । पुर्व निधारीतकार्यतालिका अनुशार उम्मेदवारको विषयमा उजुरी लिने विरोधमा परेको उजुरीको छानबिन गर्ने र मनोनयनपत्र जाच गर्ने कार्य सम्पन्न गरेको हो । आयोगले उम्मेदवारहरुलाइको नाम फिर्ता लिनका लागि भोली विहान ८ बजे देखी ११ बजे सम्मको समय निर्धारण गरेको छ । यसै गरी भोली नै उम्मेदावरको अन्तिम नामावली प्रकाशन गरि उम्मेदावरलाई निर्वाचन चिन्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसै बिच निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा मतदानको दिन असार १४ गते सार्वजनिक विदा दिन र्गहमन्त्रालयलाई आग्रह गरेको छ । आज बसेको आयोग बैठकले दोस्रो चराणको मतदान हुने तीन बटा प्रदेशमा असार १४ माग सार्वजनिक विदा दिन गहमन्त्रालयलाइ लेखी पठाउने निर्णय गरेको हो ।
२ नम्बर प्रदेशका निर्वाचन कार्यालयहरु तत्कालका लागि बन्द गरिने/कार्यालय बन्द गरी फिर्ता आउन कर्मचारीलाई निर्वाचन आयोगको निर्देशन ।

२ नम्बर प्रदेशका निर्वाचन कार्यालयहरु तत्कालका लागि बन्द गरिने/कार्यालय बन्द गरी फिर्ता आउन कर्मचारीलाई निर्वाचन आयोगको निर्देशन ।

ELECTION SPECIAL, National
निर्वाचन आयोग/अपडेट प्रदेश नम्बर २ मा स्‍थापना गरिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय बन्द गरी फिर्ता आउन त्यस क्षेत्रमा खटिएका कर्मचारीहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । तेस्रो चरण अन्तर्गत असोज २ गते गरिने निर्वाचनका लागि लामो समयसम्म कार्यालय स्थापना गरी र जनशक्ति यथावत राख्न आवश्यक नरहेको भन्दै आयोगले यस्तो निर्णय गरेको हो । यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयमा ब्यवस्थापन गर्न निर्देशन दिएको छ । आयोगले दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर २ मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय गरी १२७ बटा कार्यालय स्थपना गरेको थियो ।।
hack forum forum hack warez forum k2 shell recovery shell sadrazam shell wso shell danger shell webroot shell hacklink satışı hacklink
wso shell
Recovery shell
k2 shell
Hack Forum
Mirror zone defacer kayit
Guncel Hack Forum
Forum Hack Forum Hack mirror zone wso shell wso shell recovery shell k2 shell Hack Forum Hack Sitesi Hack Forum mirror zone mirror zone instagram takipci kasma
Hack Forum
Forum Hack
warez forum

Mac yayinlari

Canlı mac izle

justintv izle

security and php
php dersleri
Hack Dersleri
maç izle maç yayınları canlı maç izle justintv izle maç izle mac izle canlı maç izle canlı mac izle beinsports izle mac yayınları maç yayınları justintv izle lig tv izle uefa izle canlı izle bein sports 1 izle instagram takipci hilesi instagram hilesi instagram unfollow instagram hileleri instagram beğeni instagram yorum hilesi takipci kasma instagram instagram takipci satın al instagram instagram takipci