Saturday, August 19

Tag: नेपाली कांग्रस/बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा प्रदेश नम्बर २ का लागि साउन २९ गतेभित्र उम्मेद्वारको सिफारिश पठाउन जिल्ला तहलाई निर्देशन ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिद्वारा प्रदेश नम्बर २ का लागि साउन २९ गतेभित्र उम्मेद्वारको सिफारिश पठाउन जिल्ला तहलाई निर्देशन ।

Politics
नेपाली कांग्रस/बैठक नेपाली काँग्रेसले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि साउन २९ गतेभित्र उम्मेदवारको टुंगो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन दिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं २ का आठवटै जिल्लाका पार्टी निकायलाई निर्देशन दिएको हो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका बारेमा छलफल भएको नेता डाक्टर नारायण खड्काले जानकारी दिनुभयो । बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था का