Saturday, August 19

Tag: प्रन्या/संसदीय सुनुवाइ

संसदीय सुनुवाई विशेष समितिद्वारा प्रधान न्यायाधीश पदमा गोपाल प्रसाद पराजुलीको नाम अनुमोदन ।

संसदीय सुनुवाई विशेष समितिद्वारा प्रधान न्यायाधीश पदमा गोपाल प्रसाद पराजुलीको नाम अनुमोदन ।

National
प्रन्या/संसदीय सुनुवाइ संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधिश पदमा सिफारिस भएका गोपालप्रसाद पराजुलीको नाम अनुमोदन गरेको छ । हिजो बसेको समितिको बैठकले उहाँको नाम अनुमोदन गरेको हो । केही दिनअघि बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधिश पदका लागि पराजुलीको नाम सिफारिस गरेको थियो । उहाँ हाल कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।।