Saturday, August 19

Tag: प्रम/उद्योगी व्यवसायी

दिगो आर्थीक बृद्धिका लागि सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको       प्रधानमन्त्रीको भनाई/ लगानी बढाउन सहयोग गर्ने प्रतिबद्धता ।

दिगो आर्थीक बृद्धिका लागि सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाई/ लगानी बढाउन सहयोग गर्ने प्रतिबद्धता ।

Business, National
प्रम/उद्योगी व्यवसायी प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो आर्थीक बृद्धिका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक भएको बताउनु भएको छ । काठमाण्डौंमा आजबाट सुरु भएको दोस्रो राष्ट्रिय व्यावसायिक पहल सम्मेलन उद्घाटन गर्नुहुदै प्रधानमन्त्री देउवाले आर्थीक बिकासका लागि स्वदेशी तथा विदेशी लगानी बढाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो । आर्थीक बृद्धीमात्र नभई स्वच्छ अर्थतन्त्र मुलुकको आवश्यकता भएको भन्दै प्रधानमन्त्रीले सामाजिक उत्तरदायित्व एवं पेशागत जिम्मेवारी बहन गर्ने व्यावसायीक क्षेत्र सरकारको अपेक्षा भएको बताउनुभयो । विद्यमान प्रशासनिक एवं कानुनी झन्झटहरु हटाई लगानीका लागि आवश्यक सबै किसिमका सहयोग गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । सम्मेलनमा नेपालमा लगानी गरिरहेका विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ता र व्यवसायीहरुको सहभागिता रहेको छ । दुईदिने सो सम्मेलनमा उद्यो