Tuesday, May 30सूचना प्रवाहमा ३३ वर्षको लामो यात्रा

Tag: प्रमुख दल

मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
बैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त २०३ स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार नगरपालिका र गाउँपालिकाका प्रमुख तथा अध्यक्ष पदमा नेकपा एमालेले ८३ र नेपाली कांग्रेसले ६९ स्थानमा विजय प्राप्त गरेका छन ।  त्यसैगरी माओवादी केन्द्रले ३५ स्थानमा प्रमुख पद जितेको छ भने राप्रपा, राष्ट्रिय जनमोर्चा र नयाँशक्ति पार्टी १-१ स्थानमा विजयी भएका छन । डोल्पाका २ र मुस्ताङमा १ स्थानीय तहमा गरी ३ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ८८, नेपाली कांग्रेसले ५९, नेकपा माओवादी केन्द्रले ३७, राप्रपा ५ र राष्ट्रिय जनमोर्चाले २ स्थानमा विजय हासिल गरेका छन् । पछिल्लो नतिजा अनुसार नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १७५ स्थानको परिणाम अनुसार नेकपा एमाले ७४ र नेपाली कांग्रेस ६६ स्थानमा विजय भएको छ । त्यसैगरी माओवादी केन्द्रले ३१, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी उपप्रमुखतर्फ नेकपा एमालेले ७६, नेपाली कांग्रेसले ४५, नेकपा माओवादी केन्द्रले ३२, राप्रपा ४ र २ स्थानमा राष्ट्रिय जनमोर्चाले विजय हासिल गरेका छन् । नेकपा एमालेले धादिङ जिल्लाको धुनीबेशी नगरपालिका, गंगा-जमुना गाउँपालिका, गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका र शिद्धलेक गाउँपालिकामा जित हासिल गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एमालेले जित हासिल गरेको छ । यसैगरी स्याङजाको गल्याङ नगरपालिका, आँधीखोला गाउँपालिका, कालिगण्डकी गाउँपालिका, फेदिखोला गाउँपालिका, विरुवा गाउँ
व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

व्यवस्थापिका संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय ।

National, Politics
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेकोबैठकले सो निर्णय गरेको हो । यसैगरी निर्वाचनको क्रममा मारिएका दुई जना व्यक्तिलाई शहीद घोषणा गरी उहाँहरुका परिवारलाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका नवराज पाठक र दोलखा जुगुका कुलबहादुर तामाङलाई (more…)
स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकामा मतगणना जारी छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत चारवटै महानगरपालिकामा मतगणना जारी छ ।

ELECTION SPECIAL
काठमाडौ/मतगणना अपडेट काठमाडौमा जारी गणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५२४५ मत र नेपाली कांग्रेसका राजुराज जोशीले ३०२४ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी विवेकशील दलको प्रतिनिधित्व गर्नुहुने रन्जु दर्शनाले २१३७ मत र साझा पार्टीको प्रतिनिधित्व गर्नुहुने स्वतन्त्र उम्मेदवार किशोर थापाले १४५२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ५८६ मत प्राप्त गर्नुभएको छ ।। ललितपुर/मतगणना अपडेट त्यसैगरी ललितपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका चिरीबाबु महर्जनले ७८१८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ७७३६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी साझा पार्टीका रमेश महर्जनले ४२८१ मत प्राप्त गर्नुभएको छ ।। चितवन/मतगणना अपडेट चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । प्राप्त पछिल्लो जा
एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

एमाले ५७ र कांग्रेस ५१ स्थानमा विजयी ।

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त १३३ स्थानको परिणाम अनुसार नेकपा एमाले ५७ र नेपाली कांग्रेस ५१ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २२, राप्रपा र नयाँशक्ति पार्टी १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । हालसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रमेश बस्नेत बिजयी हुनुभएको छ । त्यसैगरी रामेछापकै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेकै गोविन्द खड्का विजयी हुनुभएको छ । रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमानसिंह तामाङ विजयी हुनुभएको छ । सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक
मतगणना अपडेट/बिभिन्न जिल्ला

मतगणना अपडेट/बिभिन्न जिल्ला

ELECTION SPECIAL
स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त ११७ स्थानको परिणाम अनुसार नेकपा एमाले ४७ र नेपाली कांग्रेस ४२ स्थानमा विजयी भएको छ । त्यसैगरी माओवादी केन्द्रले २०, राप्रपा र नयाँशक्ति पार्टी र जनमोर्चा १-१ स्थान तथा २ स्थानमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसले ६४ स्थानमा, नेकपा एमालेले ६९ स्थानमा र माओवादीले २८ स्थानमा अग्रता कायम गरेको छ । हालसम्म प्राप्त परिणाम अनुसार सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकामा नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गोरखाको अजिरकोटमा नेपाली कांग्रेसका फणिन्द्र धिताल र उपप्रमुखमा चन्द्रमाया गुरुङ विजयी हुनुभएको छ । यसैगरी गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु गुरुङ विजयी हुनुभएको छ । सोही गाउँपालिकाकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै रीता देवकोटा विजयी हुनुभएको छ
कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

कृषि क्रान्ती र जलशक्तीको उपयोग देशलाई समृद्ध बनाइने काँग्रेश नेता पौंडेलको भनाइ

National
नेपाली काँगेसका बरिष्ठ नेता राम चन्द्र पौडेलले देशमा अब कृषि क्रान्ती गरेर पर्यटनको बिस्तार र जलशक्तीको उपयोग गरेर नेपाल लाई समृद्ध बनाउनु पर्ने बताउनु भएको छ । कास्कीको पोखरालेखनाथ महानगरपालिका आयोजित आम सभा लाई सम्बोधन गर्दै नेता पौडेलले देशमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल भई रहेका बेला अब तराई मधेशका दल हरुपनि निर्वाचनमा सरिक हुने प्रतिबद्धता जनाई सकेको हुँदा अबको निर्वाचनमा सबैले शान्तीपूर्ण तरिकाले सहभागीता जनाउने बताउनुभयो ।
निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने दलहरुको प्रतिवद्धता

ELECTION SPECIAL, Politics
प्रमुख दलका शीर्ष नेताहरुले निर्वाचन आचारसहिताको अक्षरश पालनाको प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस नेकपा एमाले  माओवादी केन्द्र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका प्रमुख दलहरुले निर्वाचन आयोगले तयार पारेको प्रतिवद्धता पत्रमा हस्ताक्षर गरी निर्वाचन आचार सहिता पालनाको प्रतिवद्धता ब्यक्त गरेका हुन । पहिलो चारणको निर्वाचनका लागि आयोगले गरेको तयारी र पछिल्ला घटनाक्रमको बारेमा दलहरुलाइ जानाकारी दिन आयोगले आज प्रमुख दलहरुलाइ छलफलको लागि आयोगको कार्यालय कान्तिपथ बोलाएको थियो । सोही बखत प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन आचार सहिताको पालनामा दलहरुलाइ प्रतिवद्ध भएर लाग्न आग्रह गदै निर्वाचन तयारीको सम्वन्धमा जानकारी गराउनु भएको थियो । छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ नयाँ शक्ति नेपालका संयोजक बाबुराम भटराइले सरकारकामा रहद