Saturday, August 19

Tag: युएफा च्याम्पियन लिग

फ्रान्सको निस क्लबले युएफा च्याम्पियन लिगको छनोट खेलमा नेदरल्याण्डको आएक्स क्लबलाइ पराजित

फ्रान्सको निस क्लबले युएफा च्याम्पियन लिगको छनोट खेलमा नेदरल्याण्डको आएक्स क्लबलाइ पराजित

Sports
युएफा च्याम्पियन लिग फ्रान्सको निस क्लबले युएफा च्याम्पियन लिगको छनोट खेलमा नेदरल्याण्डको आएक्स क्लबलाइ पराजित गरेको छ । निस विरुद्ध आम्सटरडममा गएराती २-२ गोलको बरावरी खेले पछी अवे गोलको आधारमा निस विजयी भएको हो । निसमा भएको पहिलो लेगमा दुबै टिमले १-१ गोलको बरावरी खेलेका थिए र समग्रमा दुबै टिम ३-३ गोलको वरावरीको स्थितिमा निस बढि अवे गोल गरेको आधारमा विजयी भएको हो ।।