Thursday, August 17

Tag: सर्वोच्च/महाभियोग इजलास

नेपाल सरकारको रिक्त मुख्य सचिव पदमा बरिष्ठताको आधारमा सचिव राजेन्द्र किशोर क्षेत्री नियुक्त ।

नेपाल सरकारको रिक्त मुख्य सचिव पदमा बरिष्ठताको आधारमा सचिव राजेन्द्र किशोर क्षेत्री नियुक्त ।

National, Politics
सर्वोच्च/महाभियोग इजलास तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले हिजो सो रिट निवेदनलाइ संवैधानिक इजलासमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गर्नुभएको थियो ।।