News , Politics

अमेरिकाको गोलिकाण्डमा ४ जनाको मृत्यु

Sun Jan 19

काठमाडौं, माघ ०५: अमेरिकामा भएको पछिल्लो गोलीकाण्डमा परी  चार जनाको मृत्यु भएको छ । उताह राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको हो ।  उताह राज्यको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो ।  घाइते पाँच जनाको  उपचार भइरेको छ । शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ । आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अझै निश्चि भइनसकेको त्यहाँको प्रहरीले जनाएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्