Sports

अष्ट्रेलियाको महिला लिग फुटबलको उपाधि मेलबर्न सिटीलाई

Sun Mar 22

काठमाडौं, चैत्र ०९ः अष्ट्रेलियाको महिला लिग फुटबलको उपाधि मेलबर्न सिटीले जितेको छ । हिजो भएको फाइनल खेलमा सिड्नी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मेलबर्न च्याम्पियन बनेको हो ।

यो जित संगै मेलबर्नले महिला लिगको उपाधि चौंथो पटक हात पार्न सफल भएको छ । चार पटक लिगको उपाधि जित्दै मेलबर्नले सर्वाधिक महिला लिग उपाधि जित्ने क्लवको इतिहास पनि बनाएको छ । मेलबर्नको जितमा स्टेफ क्याटलीले खेलको १५ औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्