Business , News

अष्ट्रेलियामा बर्षाले राहत

Fri Jan 17

काठमाडौं, माघ ०३:अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा आज वर्षा भएको छ । बर्षापछि राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । आगलागीमा परी २८ जनाको मृत्यु भएको छ भने लाखौ जनावर पनि जलेर मरेका छन् । न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको जनाईएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्