News

आज एकैदिन ५ हजार नेपाली धनगढीको त्रिनगर नाकाबाट नेपाल प्रवेश

Wed May 27

धनगढी, जेठ १४ः धनगढीको त्रिनगर नाकाबाट एकैदिन ५ हजारभन्दा बढि नेपाली स्वदेश भित्रिएका छन् ।

भारतका विभिन्न ठाउँबाट सीमामा पुगेका नेपालीको उद्धारका लागि आज गौरीफन्टा नाका दुई घण्टाका लागि खोलीएकोमा ५ हजार १३ जना नेपाली स्वदेश भित्रिएका हुुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरुलाई सीमा क्षेत्रबाटै सम्बन्धित पालिकामा पठाउन लागिएको बताउनुुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्