Featured

एमसीसी परिमार्जनसहित अनुमोदन हुन्छ – प्रचण्ड

Sun Feb 23

काठमाडौं, फागुन ११ :नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । एमसिसी कुनै बाइवल नभएको उल्लेख गर्दै यसलाई परिमार्जन गरेर अघि बढाउन प्रधानमन्त्रीले अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्