Others

काठमाडौं उपत्यकामा ‘डीस-इन्फेक्टेन्ट’ छर्कन सुरु

Thu Mar 26

काठमाडौं, चैत्र १३ः काठमाडौं उपत्यकामा ‘डीस-इन्फेक्टेन्ट’ छर्कन सुरु गरिएको छ । महानगरपालिकाले विभिन्न स्थानमा डीस-इन्फेक्टेन्ट छर्कन सुरु गरेको हो ।

हिजो विभिन्न ३ ठाउँमा डीस-इन्फेक्टेन्ट छर्किएको थियो । महानगरपालिकाले हजार लिटर पानीमा १० लिटर क्लोरिन हालेर बनाइएको घोल छर्किएको हो । यसका लागि ३ वटा ट्यांकर प्रयोग गरिएका छन् । आज पनि महानगरपालिकाले यो कार्य जारी राख्ने जनाइएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्