Politics

गणतन्त्रबाट प्राप्त उपलव्धीलाइ समुन्नत राष्ट्र निर्माणमा उपयोग गर्न प्रधानमन्त्रीको आह्वान

Thu May 28

काठमाडौं, जेठ १५ः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै गणतन्त्रबाट प्राप्त उपलव्धीलाइ सामाजिक जीवनका समग्र आयाममा रुपान्तरण गर्दै समुन्नत राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालपछिको अवस्थामा अव सवै राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुनुपर्ने पनि उल्लेख गर्नुभएको छ । कोभिड १९ को महामारी समेतले आक्रान्त बनाएको बेला मुलुकको समुन्नति र विकासका लागि सवैको एकताबद्ध प्रयास अपरिहार्य भएको पनि प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्