Province

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

Mon Apr 6

चितवन, चैत्र २४: पश्चिम चितवनमा गैंडाको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का ३९ वर्षिय पूर्ण बहादुर कुमाल रहेको बेलसहर मध्यवर्ती सामुदायीक बनका अध्यक्ष चेत वहादुर रानाभाटले जानकारी दिनुभयो ।

रानाभाटका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा न्यूरो टिप्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट कुमालको घटना स्थलमानै मृत्यु भएको हो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्