Business , News

चितवनमा कुखुराको सुलीबाट मल उत्पादन शुरु

Wed Oct 16

काठमाडौं, असोज २९:चितवन गाजीपुरमा रहेको कुखुराको सुलीबाट मल उत्पादन शुरु गरिएको छ । कुखुरा पालनमा ब्यबशायमा कुखुराको सुली ब्यबस्थापन चुनौतीको रुपमा रहेदै आएकोमा मल बनाउन थालिएको हो । सुली ब्यबस्थापन गर्ने उद्देश्यले ५ करोडको लागतमा मल उद्योग स्थापना गरेको अबिनास पोल्ट्री फार्मका संचाललक गुण चन्द बिष्टले बताउनु भयो । जर्मन प्रबिधिको उद्योग बाट निकालिएको मल गन्ध रहित हुने छ । उद्योग बाट दैनिक करीब २० टन मल उत्पादन हुने र मलले युरीया मलको प्रयोगमा कमी आउने बिश्वास उद्योगको छ । सेमी अर्गानीक मलको रुपमा रहेको सुली मल केरा अलैची र चिया खेति धान गहु तोरी र तरकारी खेतिमा उपयोगि हुने जानकारी दिइएकोछ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्