Business , News

चितवनमा ५७ प्रजातिका नयाँ चरा

Wed Jan 29

काठमाडौं, माघ १५:चितवनमा गतवर्ष भन्दा ५७ प्रजातीका नयाँ चरा फेला परेका छन । यसवर्ष ५७ प्रजातिका १० हजार पानीचरा फेला परेको चराविद् टिका गिरीले जानकारी दिनुभयो । गत वर्षको गणनामा ५० प्रजातिका ८ हजार ४ सय ९६ पानीचरा फेला परेका थिए । जाडो याममा लामो दुरी पार गरेर जाडो छल्न विभिन्न देशबाट चितवनमा पानीचरा आउने गरेका छन । चितवनमा बर्ड एजुकेसन सोसाइटी नामक संस्थाले पानीचरा गणना गर्दै आएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्