Business , News

चितवन घुम्न जाने पर्यटक घटे

Mon Dec 9

काठमाडौं, मंसिर २३:नेपाल भ्रमण वर्ष २०२०को पूर्व सन्ध्यामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकको संख्यामा केही कमी आएको छ । निकुञ्जका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यस वर्ष विदेशी पर्यटकको संख्या करिव १ हजार घटेको छ । तर यस अवधिमा सार्क मुलुक र नेपाली पर्यटकको संख्यामा भने वृद्धि भएको छ । पश्चिमा मुलुकका पर्यटकको संख्यामा केही कमी आए पनि समग्रमा भने पर्यटकको संख्यामा वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर र थारु संस्कृति हेर्न पर्यटक आउने गर्छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्