News , Politics

पेट्रोलियम पदार्थको मुल्य घट्यो

Mon Sep 9

काठमाडौं, भाद्र २४: नेपाल आयल निगमले आजदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना संचालनमा आएसँगै निगमले मट्टितेल, डिजेल र पेट्रोलमा प्रति लिटर २/२ रुपैयाँ घटाएको हो । पाइपलाइनबाट आजैदेखि पेट्रोलियम पदार्थ ढुवानी शुरु भएको पनि निगमले जनाएको छ । यो परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट संयुक्त रुपमा स्वीच थिचेर उद्घाटन गर्नुभएको थियो । उद्घाटन लगत्तै पाइपलाइबाट आएको पेट्रोलियम पदार्थ भाँडोमा भरिएको थियो ।। 

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्