Sports

टि-ट्वन्टी महिला विश्वकमा इङ्ल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

Sun Feb 23

काठमाडौं, फागुन ११:अष्ट्रेलियामा भइरहेको टि-ट्वान्टी महिला विश्वकप क्रिकेट प्रतियोगितामा आज इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । महिला विश्वकपको जारी समूह चरणको चौथो खेलमा भिड्न लागेका यी दुई टोली बीचको खेल पर्थ स्थित क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा हिजो भएका आ-आफ्नो समूह चरण अन्तरगतकोखेलमा वेष्ट इन्डिज र न्यूजिल्याण्ड विजयी भए । पहिलो खेलमावेस्टइण्डिजले विश्वकपको जारी सातौं संस्करणबाट विश्वकपको यात्रा थालेको थाइल्याण्डमाथि ७ विकेटको जित दर्ता गर्यो । यसैगरी अर्को खेलमा न्यूजिल्याण्डले पनि श्रीलंका माथि ७ विकेटले नै जित दर्ता गरायो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्