Politics

नक्शा सार्वजनिक गर्नु ऐतिहाँसिक कार्य- जनमत पार्टी

Sat May 23

काठमाडौंं, जेठ १०ः डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले अध्यावधिक नक्शा सार्वजनिक गर्नु ऐतिहाँसिक कार्य भएको वताएको छ ।

सो पाटीका प्रवक्ता चन्दन सिंहले सन १८१६ मा नेपाल सरकार र तत्कालिन इष्ट इण्डिया कम्पनीवीच भएको सुगौली सन्धि र सन् १८१६ डिसेम्बरको पूरक सन्धीलाई नै प्रमुख प्रमाणका रुपमा सरकारले प्रस्तुत गरेर नक्शा सार्वजनिक गर्नुले राष्ट्रिय गौरब वढाएको वताउनु भयो ।

उहाँले मुलुक कोभिड-१९ को महामारी बिरुद्द लडीरहेको अवस्थामा संघिय सरकारले प्रयाप्त औषधिजन्य सामाग्री उपचार सहित राहत वितरण प्रभावकारी बनाउनु पर्ने वताउनु भयो ।-

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्