Featured

नेका सांसद छन्त्यालको निधन

Wed Jul 1

काठमाडौं, असार १७: नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन भएको छ । सांसद छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।

छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित ‍हुनुभएको थियो । उहाँ २०७० सालको संविधानसभामा पनि सभासद हुनुहुन्थ्यो । दिवंगत सांसद छन्त्याल आज दिउँसो पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्