Others

आइसीसी एक दिवसीय क्रिकेटमा नेपालको उही स्थान कायम

Thu Mar 14

काठमाडौ, चैत्र ४ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनाबाट नेपाल १५औँ स्थानमा रहेको हो । नेपाल गत महीनाबाट मात्रै आइसिसीको वरियतामा पर्न थालेको हो । यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्