News

नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन

Mon Mar 18

काठमाडौ, चैत्र ५ :  नेपाली काङ्ग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले हिजो गठन गरेको समितिको सदस्यमा हाल केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहनुभएको छ । पाँच सदस्य रहने अनुशासन बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्