News , Province

नेपाल प्रेस युनियनको स्थापना दिवस

Mon May 27

काठमाडौं,जेठ १३ :नेपाल प्रेस युनियन चितवनको रजत जयन्ती अबसरमा हिडौ स्वस्थ बनौ भन्ने नाराका साथ आज वाकाथनको आयोजना गरेको छ । वाकाथनमा सहभागीहरुले भरतपुरको चौबिसकोठी बाट नारायणगढको पुलचोक सम्म करीब ३ किलो मिटर हिडेका थिए । वाकाथनमा चितवनका पत्रकारहरु, राजनिति दलका प्रतिनिधि लगायतको सहभागिता थियो । नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्