News

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा

Wed Aug 21

काठमाडौं, भाद्न४:नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाण्डौमा शुरु भएको छ । यसपटकको वैठकमा नेपाल र भारतवीचको व्यापार तथा पारवहन सन्धीको पुनरावलोकन गरी त्यसलाइ समयसापेक्ष वनाइ नविरकण गर्ने, दुई देशका सिमामा देखिएका व्यवधानहरु हटाइ डुवानलाइ कम गर्ने लगाएतका विषयमा छलफल भइरहेको छ । विगतका उच्चस्तरीय वैठकका निर्णय तथा सम्झौताहरुलाइ कार्यान्वयन गराउन यसपटकको वैठकले ठोस निर्णय लिने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसका साथै सिंचाइ सुविधा, उर्जाको विकास र विस्तारमा जलश्रोतको उपयोग, कनेक्टीभिटीको विस्तारबारे पनि छलफलका विषयसुची रहेका छन् । भोलिसम्म चल्ने संयुक्त वैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व भारतीय विदेशमन्त्री सुव्रहमण्यम जय शंकरले गर्नु भएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

भर्खरका समाचारहरु

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्