News

नेपाल-युरोप सम्बन्धका बारेमा चर्चा

Fri May 10

काठमाडौं, बैशाख २७ :युरोप डेको अवसरमा काठमाडौंमा एक स्वागत समारहेको आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दे युरोपेली युनियनका नेपालस्थित प्रतिनिधि भेरोनिका कोड्डीले द्धिपक्षीय सम्पर्क र सहयोग अझै विस्तार हुने बताउनुभयो । नेपालको दिगो बिकासमा सवैभन्दा ठूलो दातृ संस्थाको हैसियतले इयुले सहयोग जारी राख्ने पनि उहाले बताउनुभयो । मानवअधिकार समानता र लोकतन्त्र इयुको मूलमन्त्र रहेको चर्चा कोड्डीले गर्नुभयो । समारोहमा बिशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्