News , Politics

प्रधानमन्त्री रात्रीभोजमा सहभागी

Mon May 13

काठमाडौं, बैशाख ३० : प्रधानमन्त्री केपी शर्मा ओली समकक्षी भियतनामका प्रधानमन्त्री नयुन चुआन फुकले हनोइमा आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुभयो । प्रधानमन्त्रीका साथमा रहेको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरु पनि समारोहमा सहभागी हुनुहुन्थ्यो ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्