Business , News

बर्षाले कपिलबस्तुमा गहुँ बाली क्षति

Sun Jan 19

काठमाडौं, माघ ०५:  कपिलबस्तुमा गतबर्षको तुलनामा यसबर्ष गहुँ खेतीमा राम्रो सप्रेको भएपनि लगातार ३ दिन भएको वर्षाले क्षति पुर्यावएको छ ।   वर्षाका कारण गहुँ, तोरी र विभिन्न तरकारी खेतीमा क्षति भएको किसानहरुले बताएका छन ।  धान किसानहरुले बिक्री गरी गहुँ र तोरी बालीमा लगानी गरेका किसानहरु बाली क्षति भएपछि कर्जा कसरी तिर्ने भनेर चिन्तित बनेका छन ।  शितलहर र बर्षाले आलु , गोलभेडा र खुर्सानी जस्ता तरकारीमा गरेको लगानी खेर गएकोबुद्धभुमि नगरपालिका धर्मपुरका मेघनाथ केवटले बताउनुभयो । कपिलबस्तुमा ३२ हजार हेक्टर क्षेत्रफलमा खेती लगाइएको छ ।।

Social Share

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV Plus
NTV News
NTV Kohalpur
NTV Itahari

प्रत्यक्ष

लुकाउनुहोस्